युरोपियन च्याम्पियन्स लिग : एसी मिलान र लाइपजिग नकआउट चरणमा

१७ कात्तिक, काठमाडौं । इटालियन क्लब एसी मिलान र जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिग फुटबल २०२२/२३ मा नकआउट चरण पुग्ने अन्तिम दुई टिम बनेका छन् । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा दुवै क्लबले आ-आफ्नो खेल जित्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । योसँगै प्रिक्वाटरफाइनल खेल्ने सबै १६ टिमको टुङ्गो लागेको छ […]