मलेसियाका लागि नेपाली राजदूतसँग कामदारले भोग्नुपरेका समस्या समाधानबारे छलफल

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरुले मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटघाट गरेका छन् । संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा पदाधिकारीहरु मलेसियामा रहेको समयमा शुक्रबार नेपाली राजदूत पौडेलसँग भेटघाट गरेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी र मलेसियन वैदेशिक रोजगार व्यवसायीबीचको द्धिपक्षीय सुदृढ गर्ने, नेपालबाट मलेसिया कामदार ल्याउने सिलसिलामा देखिएका समस्याहरुलाई सहज बनाउन, वैदेशिक […]

सम्बन्धित सामग्री

इजरायलमा तीन सय नेपाली श्रमिकको भिसा नवीकरणमा समस्या

भिसा नवीकरण गर्न इजरायली पक्षसँग इजरायलस्थित नेपाली दूतावासले छलफल गरिरहेको छ । काठमाडौं– इजरायल र नेपालबीच सरकारी तवर (जीटुजी)मार्फत इजरायल गएका मध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको छ । भिसा नवीकरण समयमा नभएपछि इजरायलस्थित नेपाली दूतावासले इजरायली पक्षसँग छलफल अघि बढाएको छ । पछिल्लो डेढ वर्षयता इजरायल गएका ११ सयमध्ये तीन सय नेपालीको […]

भूपू गोर्खाका समस्या समाधानमा बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट

लामो समयदेखि समानताको आन्दोलन गरिरहेका भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेट्नुभएको छ । गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहनुभएका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिनुभएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ । भूपू …

नेपाली राजदूत र बेलायती मन्त्रीबीच भेट, भूतपूर्व गोर्खाको समस्या समाधानबारे छलफल

काठमाडौँ -भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेटेका छन् । गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ । भूपू गोर्खाहरूको मुद्दालाई अघि बढाउन […]

बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट, भुपू गोर्खाहरूको मुद्दाबारे छलफल

भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेटेका छन् ।गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।भुपू गोर्खाहरूको मुद्दालाई अघि बढाउन दुवै पक्षले गर्नुपर्ने आवश्यक गृहकार्य र अन्य पक्षसँग बहुपक्षीय छलफल एवं वार्ताको मिति तोक्नेलगायत विषयमा भ

सत्ता पक्षका सांसद भन्छन्– बजेटमाथिको छलफल स्थगन गर्नु ठिक होइन

सत्ता पक्षका सांसदहरुले किसानका लागि रासायनिक मलको अभाव अहिलेको प्रमुख समस्या रहे पनि बजेटमाथिको छलफल नै स्थगन गर्नु ठिक नभएको बताएका छन् ।  नेकपा एमालेका सांसदहरुले रासायनिक मलको अभावबारे छलफल गर्नका लागि ल्याएको स्थगन प्रस्तावमाथि छलफल गर्दै सत्ता पक्षका सांसदले खेतीको सिजनमा मलको अभाव नेपाल र नेपाली जनताको नियति नै भएको बताए । नेपालमा मल उत्पादन नहुने भएका कारण नै हरेक वर्ष खेतीको सिजनमा मल अभाव हुने गरेको भन्दै उनीहरुले नेपालमै मलको कारखाना खोल्नतर्फ सरकारले काम अघि बढाउनुपर्नेमा ज

दार्चुला–टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गर्न समितिको निर्देशन

विकास तथा प्रविधि समितिले दार्चुला टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन निर्देशन दिएको हो । त्यस्तै समितिले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालू आर्थिक वर्षभित्र […]

बेलायतमा अनशन बसेका नेपाली बचाऊ: सर्वोच्च

बेलायतस्थित नेपाली राजदूतसमेत संलग्न रहेको प्राविधिक समितिले पटकपटक छलफल गरी सन् २०१८ को मार्चमा वार्ताबाट नेपाल सरकारले समस्या टुंगाउने सहमति भएको थियो।...