सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित सेवा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले शाखारहित सेवा विस्तार गरेको छ ।बैंकले देशका दुर्गम स्थानका बासिन्दालाई सहज रुपमा बैंकिङ सेवा पु-याउने उद्देश्यसहित ललितपुर जिल्लाको बागमती गाउँपालिकास्थित सुबानेमा शाखारहित सेवाको विस्तार गरेको हो । यो सेवा विस्तारसँगै शाखारहित सेवाको संख्या ९१ पुगेको बैंकले जनाएको छ ।सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय मन्दिरा न्यौपानेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको […]