‘ए’ डिभिजन लिग : सातदोबाटो र जावलाखेल खेल्दै

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब खेल्दै छन् । खेल दशरथ रङ्गशालामा दिउँसो १ बजे हुनेछ । सातदोबाटो आज जित निकाल्दै अङ्क तालिका सुधार गर्न चाहन्छ । सातदोबाटो ५ खेलमा ८ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । जावलाखेल ५ खेलमा ४ अङ्क जोडेर १२औँ स्थानमा रहेको छ । 

सम्बन्धित सामग्री

ए डिभिजन लिग :सातदोबाटो र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।...

शहीद स्माकर ‘ए’ डिभिजन लिग : बिग्रेड ब्वाइज रेलिगेशनमा

काठमाडौँ । ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेशनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परेको हो । ब्रिगेड ब्वाइज यस सिजनमा रेलिगेशनमा पर्ने दोस्रो टोली हो । यसअघि च्यासल युथ […]

'ए' डिभिजन लिग : सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।  लिग अन्तर्गत आज सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा हुनेछ । आज दुवै टोली तेस्रो जितको खोजीमा हुनेछन् । सातदोबाटो ६ खेलमा ८ अङ्क जोडेर सातौँ स्थानमा छ भने शेर्पा ८ अङ्क जोडेर आठौँ स्थानमा छ ।

ए डिभिजन लिग : थ्री स्टार र सातदोबाटो तथा संकटा र फ्रेण्ड्स भिड्दै

१० मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा पहिलो खेल दुई ललितपुर क्लब थ्री स्टार सातदोबाटो युथ क्लबबीच दिउँसो १ बजे सुरु हुनेछ । यस्तै रंगशालामै ४:४५ बजे संकटा र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक विकेण्डमा लिगका […]

ए डिभिजन लिग ०७८  उद्घाटन खेल गोलरहित बराबरीमा

हिद स्मारक ए डिभिजन लिग २०७८ को उद्घाटन खेल गोलरहित बराबरीबाट सुरु भएको छ । लिगको इतिहासमै शुक्रबार पहिलोपटक फ्लर्ड लाइटमा सम्पन्न खेलमा नवप्रवेशी सातदोबाटो तथा फ्रेन्ड्स क्लबले १–१ को...

शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरू

३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४: ४५ बजेबाट ए डिभिजन लिग सुरु भएको हो । उद्‌घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल सुरु भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल […]

ए डिभिजन लिग आजबाट सुरु हुँदै : उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो भिड्दै

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन्। खेल साँझ पौने ५ बजे सुरु हुनेछ। यो सिजन पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको टोली हो सातदोबाटो युथ क्लब। प्रिसिजन र…

ए डिभिजन लिग आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटो भिड्दै

३ मंसिर, काठमाडौं । आजदेखि सुरु हुने ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ को उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन् । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा खेलाउँदैछ । यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ : ४५ देखि बजे सुरु हुनेछ । पाँच […]

ए डिभिजन लिग आजदेखि

दशरथ रंगशालामा शुक्रबार साँझ नवप्रवेशी सातदोबाटो र फ्रेन्ड्स क्लबबीचको खेलसँगै २०७८ सालको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुनेछ । फागुनको दोस्रो सातासम्म चल्ने लिगमा सहभागी १४ क्लबले...