०७६ का अधिकृत उम्मेदवारद्वारा अन्तिम नतिजा प्रकाशित गरिदिन गुहार

काठमाडौँ । २०७६ को शाखा अधिकृत विज्ञापनका परीक्षार्थिहरुले अन्तिम नतिजा प्रकाशित गरिदिन लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई गुहार मागेका छन् । लिखित परीक्षा उत्तीर्ण भई आयोगको अन्तर्वार्तासमेत दिएको चौथो महिना लाग्दासमेत सुनुवाइ हुने कुनै सङ्केत नदेखिएपछि पनि परीक्षार्थिहरुले पुनः लोक सेवा आयोगका अध्यक्ष, सचिव तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन […]