भीमसेन थापा गाउँपालिका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

१ असार, गोरखा ।  अनुमतिविना  सामुदायिक वन क्षेत्रबाट सालको रुख काटेको आरोपमा भीमसेन थापा गाउँपालिकाका पूर्वअध्यक्ष ईश्वर पाण्डेसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भीमसेन थापा चक्रपथ निर्माणको लागि भन्दै विनाअनुमति सालका रुखहरू काटेको भन्दै उजुरी परेपछि उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । भीमसेन थापा चक्रपथ निर्माणको […]