प्रेम आले र शेरबहादुर कुँवर आलोपालो मन्त्री

काठमाडौं, २२ भाद्र । नेकपा एकीकृत समाजवादीबाट सरकारमा जानेहरुको लगभग टुंगो लागिसकेको छ । नेकपा एसको हाइकमान्ड बैठकले मन्त्रिहरुको अन्तिम नामावली टुंगो लगाउने भएको छ । मन्त्रीको दौडमा प्रतिनिधि सभाका २३ मध्ये २१ जना रहेका छन् । सबैको पालो पुर्याउने गरी अध्यक्ष माधवकुमार नेपालले व्यवस्थापन गर्ने भएका छन् । आलोपालो मन्त्री बनाएर सहमति निकाल्ने तयारी […]

सम्बन्धित सामग्री

पर्यटनमन्त्री आलेले दिए राजीनामा, असन्तुष्ट मन्त्रीहरू दबाबमा

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन्। मन्त्री आलेले अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्। एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो। हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो। तर माधव नेपालले निरन्तर ताके