महोत्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु

१ साउन, जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरस्थित पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ । जलेश्वर नगरपालिका वडा नम्बर ५ निवासी ४ बर्षका बालक आरुष कापरको घरदेखि एक किलोमिटरको दूरीमा रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा डुबेको अवस्थामा फेला परेका बालकको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएपनि उपचारका क्रममा […]

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालकको मृत्यु

जलेश्वर – महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पङ्कज ठाकुरका छोरा चार वर्षीय प्रिंसराज ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । आफ्नै घर अगाडि खेल्दै गरेको बालक प्रिंसराज अचानक घरकै सामुन्नेमा रहेको चौधरी पोखरीमा रहेको पानीमा पुगेपछि उनको […]

पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरी -सप्तरीको शम्भुनाथ नगरपालिका-३ स्थित ट्राफिक चौकमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय वीरेन्द्र मण्डलका ५ वर्षका छोरा हार्दिक मण्डलको पोखरामा डुबेर मृत्यु भएको हो । घरभन्दा ५०० मिटर उत्तरमा रहेको पोखरामा खेल्नेक्रममा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि युनिक अस्पताल भर्ना गरिएको थियो । बालकलाई इसिजी गर्दा चिकित्सकले मृत घोषणा […]

पोखरीमा डुबेर बालकको मृत्यु

महोत्तरी – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेकाे एक पाेखरीमा डुबेर आज मगंलबार बिहान एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका- २ बस्ने सञ्जय ठाकुरको १३ वर्षीय छोरा अंकित ठाकुर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअनुसार अस्पताल चोक नजिकै रहेको पोखरीमा बिहान नुहाउन गएका अंकित एक्कासी पोखरीमा डुबेको थियो । […]

पोखरीमा डुबेर बालकको मृत्यु

३० असोज, बुटवल । पाल्पाको तानसेनमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । तानसेन नगरपालिका–६ का शेषकान्त पराजुलीका १२ वर्षका छोरा सुजल पराजुलीको मृत्यु भएको हो । तानसेन–२ स्थित नारायणस्थान पोखरीमा आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका पराजुलीलाई उद्धार गरी उपचारका लागि युनाइटेड मिसन अस्पताल पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला […]

सप्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु

काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको सोमबार ज्यान गएको छ । ज्यान गुमाउनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवका ८ वर्षीय छोरा देवराज यादव रहेका छन् । मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टी रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरी– सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको सोमबार ज्यान गएको छ । ज्यान गुमाउनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवका ८ वर्षीय छोरा देवराज यादव रहेका छन् । मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टी रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको आज मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवको आठ वर्षका छोरा देवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।आफ्नै मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टि रहेको सार्वजानिक पोखरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

धनुषामा पोखरीमा डुबेर बालकको मृत्यु

जनकपुरधाम– धनुषामा एक बालकको डुबेर ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका-११ स्थित लक्ष्मण अखडा बस्ने १२ वर्षीय कर्णकुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । दासलाई पोखरीमा डुबिरहेको देखेपछि स्थानीयवासीले उद्धार गरेका थिए । उद्दारलगत्तै प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

कमल पोखरीमा डुबेर बालकको मृत्यु

पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ८ बोडेस्थित कमलपोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार खोटाङको जन्तेढुंगा गाउँपालिका घर भई हाल बोडे बस्दै आएका रमेश खड्काका ६ वर्षीय छोरा रोशनको पोखरीमा डुबेर मृत्यु भएको हो । स्थानीयले पोखरीमा डुबेको […]

पोखरीमा डुबेर बालकको मृत्यु

प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका बसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ ।घर नजिकैको पोखरीमा आज बिहान डुबेर अचेत भएका बालक यमनको प्युठान अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिए ।