न्युयोर्क – विश्वका धनाढ्य एलन मस्कले ट्विटर खरिद गरे पछि ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएका छन् । कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो । मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए । मस्कले यसअघि आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जालमा काम […]