मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं ।  सुन्दरी प्रतियोगिताका क्रममा जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश प्रकाश ढुंगानाको इजलासले साे आदेश दिएको हो । पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरिएको छ । पाण्डेले यौन दुरुपयोग गरेको लगायत आरोप लगाइ  मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद […]

सम्बन्धित सामग्री

व्यवसायी रुंगटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना

चिवतन – व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुंगटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। यससँगै रुंगटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ। उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ। घटनाको तीन महिनापछि बिहीबार रुंगटा चितवन जिल्ला अदालतमा आफैँ हाजिर भएका थिए। अदालतका स्रेस्तेदार ईश्वर आचार्यले मुद्दामा […]

तुलसी सहकारी पदाधिकारीसहित ३ जना पुर्पक्षका लागि थुनामा

२४ चैत, विराटनगर । जिल्ला अदालत, मोरङले तुलसी बहुमुखी सहकारीका दुई पदाधिकारीसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । १ हजार ३०७ बचतकर्ताको ५० करोड ८८ लाख ७८ हजार ७१८ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहितका ८ जनाविरुद्ध मुद्दा चलाएको थियो । अदालतले उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने […]

सर्वनाम शिक्षालयका वार्डेनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटीमा रहेको सर्वनाम शिक्षालयका छात्रावास प्रमुख (वार्डेन)लाई अदालतले थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केदारनाथ पौडेलले होस्टल वार्डेल रामजी बस्नेतलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेका हुन् । शिक्षालयमा अध्ययनरत ३ जना छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई जेठ २१ मा पक्राउ गरेको थियो । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका बस्नेत दुई वर्षदेखि सो स्कुलको छात्रावास प्रमुख थ

पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

पूर्वीनवलपरासी— जिल्ला अदालतले किशोरी बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको छ । बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अन्तिम फैसला नआएसम्मका लागि अभिनेता शाहलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले भनेको छ । शाहलाई तनहुँस्थित थुनामा राखिने छ । प्रहरीले शाहलाई […]

पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न नवलपुर अदालतले पनि दियो आदेश

काठमाडौँ– बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन नवलपुर जिल्ला अदालतले आदेश दिएको छ। शाहविरुद्ध बुधबार थुनछेक बहस भएको थियो। शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ जना वकिलले बहस गरेका थिए भने पीडित किशोरीको पक्षबाट तीन जना सरकारी वकिलले बहस गरेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। शाहलाई […]

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश !

तनहुँ – नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पल शाह भनिने पूर्णविक्रम शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आज बिहीवार तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरिएको बताउनुभयो । अर्का प्रतिवादी कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटी बुझाएर साधारण तारेखमा छाड्न अदालतले आ...

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ठगी मुद्दामा मुछिएका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आज (बुधबार) काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक धिरजप्रताप सिंहले जानकारी दिए । सिभिल ग्रूपका पूर्वअध्यक्ष तामाङसहितका […]

सहकारी ठगीमा इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौं जिल्ला अदालतले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सहकारीको ५ अर्ब ५७ करोड ठगी गरेको आरोपमा पक्राउ परेका इच्छाराज र सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठलाई थुनामा पठाउने आदेश अदालतले गरेको छ । सिभिल सहकारीमा निक्षेपकर्ताले तिरेको पैसा फिर्ता नगरेपछि इच्छाराजसहित ४२ जनाविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो ।  सीआईबीले उनीहरूलाई पक्राउ गरेर ६० दिन अनुसन्धान गरेपछि सरकारी वकिलको कार्याल...