प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी : कोरोना सामान्य भए एक महिनापछि दिल्ली जाने

कोरोना महामारीका कारण रोकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका लागि पुनः नेपाल र भारतका कूटनीतिक च्यानलबीच गृहकार्य सुरु भएको छ । भारतको राजधानी नयाँदिल्लीमा कोरोनाको अवस्था सामान्य भएपछि प्रधानमन्त्री देउवाले औपचारिक...