पश्चिमी सीमानाका गड्डाचौकी ४ दिन बन्द हुने

कञ्चनपुर : भारतको उत्तराखण्डको चम्पावत विधानसभा क्षेत्र ५५ को उप-निर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी ४ दिन बन्द हुने भएको छ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार जेठ १४ गते बेलुकी ५ बजे देखि जेठ १७ गते बेलुकी ५ बजे सम्म सीमानाका बन्द हुने भएको हो।गड्डाचौकीलगायत भारतको चम्पावत जिल्लासँग जोडिएका क्षेत्रका सबै सीमानाका बन्द हुने जानकारी उनले दिए। सो समयमा स्वास्थ्य उपचारलगायत अन्य अत्यावश्यक सेवाका लागि भने आवतजावत अनुमति प्र

सम्बन्धित सामग्री

सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा साेमबार बिहान कपिलवस्तुबाट […]

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राखी अनुसन्धान गरिने

काठमाडाैँ- हास्य कलाकार पवन खतिवडा उर्फ ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप ४ दिन हिरासतमा राखी अनुसन्धान गरिने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार बिहिबार अदालतबाट थप अनुसन्धानका लागि ४ दिनको म्याद लिइएको छ। वाइबाविरुद्ध खतिवडाले आफूविरुद्ध कुटपिट गरेको भन्दै प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएका थिए। उनीविरुद्ध […]

खाणलाई अझै ४ दिन हिरासतमा राखिने

काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ४ दिनको म्याद थप गरिएको छ।प्रकरणमा मुछिएका खाण गत वैशाख २७ गते पक्राउ परेका थिए। अदालतले उनीसहित यस प्रकरणमा पक्राउ परेका १२ जनालाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो।अदालत लाने क्रममा उनलाई बाक

सन्दीपलाई तेस्रोपटक थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  बुधवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न म्याद दिएका हुन् । प्रहरी वृत गौशालाले उनलाई थप ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । सन्दीपका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको सो मागमा अब्जेक्सन जनाएका थिए । असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमित दिएका थिए

सन्दीपलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाण्डाै – बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले बुधवार पुनः ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुनेगरी गएकाे असोज २४ गते ७ दिनका लागि म्याद थप गरिएको थियो । त्याे समय सकिएपछि असोज २७ गते पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको थियो । दोस्रो पटक थपिएको ...

नवलपरासीको मत परिणाम आउन अझै ४ दिन लाग्ने

नवलपरासी । पश्चिम नवलपरासीको मत परिणाम आउन अझै ४ दिन लाग्नेभएको छ । पश्चिम नवलपरासीको मत परिणाम आउन ४ दिन लाग्ने अनुमान गरिएको छ । ३ नगरपालिका र ४ गाउँपालिकागरि कुल ७ स्थानीय तह रहेको जिल्लामा आज (शनिबार) बिहानदेखि मत गणना सुरु गरिएको छ । गाउँपालिकाको ३ दिन र नगरपालिकाको परिणाम आउन अझै ४ दिन […]

हप्तामा ४ दिन काम गराएर कर्मचारीलाई पुरै तलब !

कर्मचारीबाट सरकार र कम्पनीहरूले धेरैभन्दा धेरै काम लिन चाहन्छन् । तर हप्तामा ४ दिन काम गराएर कर्मचारीलाई पुरै तलब दिने देश पनि संसारमा छन् । बेल्जियममा कर्मचारीले हप्तामा ५ दिनको सट्टा ४ दिन मात्रै काम गर्नुपर्ने भएको छ ।  कोरोना महामारीका कारण अर्थव्यवस्थामा परेको असरमा सुधार ल्याउन बेल्जियमले श्रम कानूनमा फेरबदल गरेको छ । जसको घोषणा प्रधानमन्त्री अलेक्जेन्डर क्रूले गरेका छन् । मंगलवार श्रम कानूनमा फेरबदल गरिएपछि आफ्ना मन्त्रीसँग छलफल गरेर प्रधानमन्त्री अलेक्जेन्डरले पत्रकारहरूलाई भने, ‘कोभिडका कारण हामी लचिल...

ब्रिटेनमा नयाँ अभ्यास : हप्तामा ३ दिन बिदा, ४ दिन काम !

ब्रिटेनमा नयाँ अभ्यास शुरू गरिएको छ, जसमा कर्मचारीलाई हप्तामा ३ दिन बिदा र ४ दिन काममा लगाइने भएको छ । मेट्रो यूकेमा प्रकाशित समाचारअनुसार परीक्षणको रूपमा ब्रिटेनका केही कम्पनीमा यो अभ्यास लागू गरिँदैछ । शुरूआतमा ३० कम्पनीले कर्मचारीलाई हप्तामा ४ दिन मात्रै काममा लगाउने अभ्यासको शुरूआत गरेका छन् । कर्मचारीलाई खुशीको कुरा के छ भने हप्तामा ४ दिन मात्रै काम गर्नुपर्दा पनि तलब काटिने छैन । यसको परीक्षण अमेरिका, आयरल्यान्ड, क्यानडा, अस्ट्रेलिया र न्युजील्यान्डमा पनि हुने जनाइएको छ । स्पेन र स्कटल्यान्डको सरकारले यसलाई शुरू ग...