संविधानले दिएको मतदानको अधिकार सबैले प्रयोग गरौं : अध्यक्ष गोल्छा

४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सबैले मतदानको अधिकार प्रयोग गर्नुपर्ने बताएका छन् । मतदान संविधानले दिएको नैतिक र कानूनी जिम्मेवारी भएकाले सबैले आफ्नो अधिकारको प्रयोग गर्नु पर्ने उनको भनाइ छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला माविस्थित मतदान केन्द्रबाट मतदान गरेपछि उनले देशलाई परिवर्तन गर्न सक्ने नेतृत्व […]