काठमाडौं जिल्ला अदालतले बिहीबार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई अनुसन्धान नसकिँदासम्म थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो।
१८ असार, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार(भोलि)का लागि इतर समूहको बैठक बोलाएका छन् । दिउँसो २ बजे गल्फुटारस्थित खड्काको निवासमा बैठक बस्ने तयारी छ ।
बैठकमा इतर पक्षको राष्ट्रिय भेलाको मितिबारे …
काठमाडौं– ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि विधेयकमाथि परेका संशोधनमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावतले अहिले बचतकर्ताको रकम सरकारले नभई […]