९ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम सहायता कक्ष’ स्थापना गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम सहायता कक्ष’ स्थापना गरेको हो । श्रम मन्त्रालय, वैदेशिक …
काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको ट्राफिक प्रहरीले आज मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन आज नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौं महानगरपालिकाको संयुक्त टोलीले आज उपत्यकाका विभिन्न स्थानमा गरेको विशेष चेकजाँच अभियानका क्रममा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । ट्राफिक प्रहरीका […]
काठमाडौं । अनमोल केसीको शीर्ष भूमिका हुने फिल्म ‘जेरी : द लास्ट क्लाइम्ब’को निर्देशकमा सुयोग गुरुङले निरन्तरता पाएका छन् । बुधबार निर्माता सरोज न्यौपाने र निर्देशक गुरुङबीच सम्झौता भएको छ ।
यो फिल्म २०८२ सालमा प्रदर्शनमा …
९ वैशाख, काठमाडौं । गुगल वालेटले आफ्नो सेवालाई अझ परिष्कृत बनाउँदै हवाई यात्रा गर्ने प्रयोगकर्ताहरूका लागि 'लाइभ अपडेट्स' फिचर थप गरेको छ। यसअघि क्रेडिट कार्ड, सरकारी परिचयपत्र र इभेन्ट टिकटहरू सुरक्षित राख्न प्रयोग गरिने यो वालेटले …