बूढीगंगा नगरपालिकाको मतगणना केहीबेरमा सुरु हुँदै

काठमाडौँ- बाजुराको बूढीगंगा नगरपालिकामा बिहीबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ। मतगणना सुरु गर्न बिहानदेखि बसेको सर्वदलीय बैठक भरखरै सकिएको छ। बैठकले अब केहीबेरपछि मतगणना सुरु गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीले देशसञ्चारलाई जानकारी दिए। गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान […]