निर्वाचन आयोगको निर्देशनमा मन्त्री झाँक्रीको गृह पालिकामा मतगणना स्थगित

काठमाडौँ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहपालिका गुल्मीको मदाने गाउँपालिकामा मतगणना स्थगित भएको छ। मतपत्र बदरको विषयमा विवाद हुँदा मतगणना स्थगित भएको हो । सबै वडाको मतगणना सकिन लाग्दा अध्यक्ष र उपाध्यक्ष झिनो मतान्तरले मात्र विजयी हुने भएपछि विवाद भएको हो । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका महेन्द्र कुँवरभन्दा एमालेका प्रेम केसी ९२ मतले पछाडि […]

सम्बन्धित सामग्री

सुनसरी–४ मा पुनः मतगणना सुरु, मन्त्री कार्कीको अग्रता

शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना मंगलबारदेखि सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो । मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले)का उम्मेदवारको पक्षमा छ सय छ मत थपेको भन्दै विवाद सिर्जना भएको थियो । विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका …

मतगणनामा धाँधली भएको मन्त्री कार्कीको आरोप

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गर्नुभएको छ । मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उहाँले आज साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गर्नुभयो । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा जारी रहेको मतगणनामा धाँधली भएको आशङ्का रहेकाले मतगणना स्थगित …

सञ्चार मन्त्रीको निर्वाचन क्षेत्रमा मतगणना स्थगीत

मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको भन्दै सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको क्षेत्रको मतगणना स्थगित भएको हो।...

सुनसरी ४ मा मतगणना स्थगित

धरान । सुनसरी क्षेत्र नम्बर- ४ को मतगणना स्थगित भएको छ । मतगनणमा ६०० मत गडबड गरिएको भन्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणना स्थगित गर्न आग्र गरेपछि गनणा स्थगित गरिएको छ । मतगणना भैरहेको अवस्थामा रिपोटिङमा त्रुटि भएको भन्दै मन्त्री कार्कीले सर्वदलिय बैठक बस्न आग्रह गरेपछि मत गनणा स्थगित गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले […]