बाजुरामा कांग्रेस जिल्ला सभापतिका लागि दोस्रो चरणको मतदान हुँदै

बाजुरा, असोज २१ । नेपाली कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्वारको ५१ प्रतिशत मत नपुगेपछि फेरी मतदान हुने भएको छ। जिल्लामा तीन जना उम्मेदवार सभापतिको दौडमा थिए। जसअनुसार बिहीबार बिहान सम्पन्न मतगणनामा कुनै उम्मेद्वारको ५१ प्रतिशत नपुगेपछि पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ। जिल्लामा जम्मा १ हजार २ सय १२ […]

सम्बन्धित सामग्री

काँग्रेस चितवनको सभापतिका लागि आज दोस्रो चरणको मतदान हुँदै

चितवन । नेपाली काँग्रेस चितवनको सभापति लागि आज (शनिबार) दोस्रो चरणको मतदान हुने भएको छ । शुक्रबार भएको पहिलो चरणको मतदानबाट ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि आज (शनिबार) पुन: मतदान हुने भएको हो । प्रतिस्पर्धामा रहेका ५ जना उम्मेदवारमध्ये कसैले पनि विधान अनुसारको ५१ प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन् । शुक्रबार सम्पन्न भएकाे […]