चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो जनयुद्धका क्रममा सहादत प्राप्त गरेका चितवनका महान् सहिदहरुका परिवारजनसँग भेटघाट र छलफल गरेका छन् । महान् सहिद शारदा श्रेष्ठको घर भरतपुर न.पा.–१५, फुलबारीमा भएको उक्त भेटघाटमा अध्यक्षले सहिद तथा बेपत्ता योद्धाका परिवारजनलाई वर्तमान सरकारले प्याकेजमार्फत राहतको व्यवस्था […]