सन्दिप लामिछानेको थुनछेक बहस आज पनि सकिएन, मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ – क्रिकेटर सन्दिप लामिछाने विरुद्धको करणी मुद्दाको थुनछेक बहस बिहीबार पनि सकिएन। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा बुधबार सुरु भएको थुनछेक बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको हो। बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित ६ बहस गरेका छन्। हिजो २ जनाले सन्दिपका तर्फबाट बहस गरेका थिए। शुक्रबार निवेदक पक्षले जवाफी बहसका लागि […]

सम्बन्धित सामग्री

कैदी मृत्यु प्रकरण: आजदेखि थुनछेक बहस जारी

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।...

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौँ – निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा शुक्रबार पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएकाे छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा बुधबार सुरु भएको थुनछेक बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको हो। बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित ६ बहस गरेका थिए। आज निवेदक पक्षले जवाफी बहसका लागि समय पाएपछि आदेश […]

सन्दीपको थुनछेक बहस आज पनि जारी रहने

काठमाडौं : बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि जारी रहने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा हिजो थुनछेक बहस प्रारम्भ भएको हो। हिजो बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। हिजो सन्दीपका तर्फबाट अधिवक्ताहरु मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए।  बहसका क्रममा आफूहरुले पीडित भनिएकी किशोरीको जन्मदर्ता र नागरिकतामा फरक उमेर पाइएको भन्दै जन्मदर्तालाई आधार मान्नुपर्ने माग इजलास स

सन्दीपको थुनछेक बहस सकिएन, मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं : बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बुधबार पनि थुनछेक बहस सकिएन। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरे पनि मंगलबार दिनभर इजलासमा सन्दीपको बयान चलेको थियो। बुधबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। अदालत स्रोतका अनुसार बिहीबार पनि थुनछेक बहसले निरन्तरता पाउनेछ। बुधबार सन्दीपका तर्फबाट अधिवक्ताहरू मुरारी सापकोटा

क्रिक्रेटर सन्दिप लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं, १६ कात्तिक । किशोरी बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेको थुनछेक बहस सुरु भएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इलजासमा थुनछेक बहस सुरु भएको हो । आज सरकारी वकिलले पीडितको पक्ष बहस गरेपछि लामिछाने पक्षका वकिलहरुले बहस गर्नेछन् । सरकारी कार्यालयले लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा सोमबार दर्ता गरेको […]

सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस हुँदै

जबरजस्ती करणीको कसुरमा मुद्दा चलाइएका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस आज हुने भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिएपछि बुधबार थुनछेक बहस हुन लागेको हो । मंगलबारबाट सन्दीपको बयान लिन सुरु गरिएको भए पनि केही समय बत्ती गएको र बयान लामो भएको कारण मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान लिएर सकाएपछि सन्दीपविरुद्धको मुद्दा न्यायाधीश घिमिरेले हेर्दाहेर्दैमा राखेका छन् । बुधबार इजलास खुल्ने बित्तिकै उनीमाथि थुन

सन्दीप लामिछानेको आजदेखि थुनछेक बहस हुने

काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज बुधबारदेखि थुनछेक बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस हुने भएको हो । घिमिरेको इजलासले मंगलबार उनीसँगको बयान सकेसँगै थुनछेक बहस हुने भएको हो । सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको […]

सन्दीपविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

१५ कात्तिक, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ । सम्भवतः बुधबार साँझसम्म अदालतको फैसला आउने छ […]

नवलपुर अदालतमा पल शाहविरुद्धको थुनछेक बहस सकियो

काठमाडौँ– कलाकार पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। नाबालिग बलात्कार आरोपमा पक्राउ परेका शाहको बुधबार थुनछेक बहस सकिएको हो। यसअघि मंगलबार शाहको बयान लिइएको थियो। शाहविरुद्ध नाबालिग बलात्कार आरोपमा पक्राउ परेका शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत ल्याएर बयान लिइएको हो। शाहविरुद्धको थुनछेक […]