काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई यही भदौ १५ गते कोरोना संक्रमण पुष्टि भयो। पत्नीमा स्वास्थ्य समस्या देखिएपछि उनी धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए।
काठमाडौंमा अन्य सरकारी अस्पताल हुँदा हुँदै पनि जनताका प्रतिनिधि उनी पत्नीको उपचारका लागि भन्दै निजी अस्पतालमा पुगे। भदौ १४ गते ग्राण्...