सुवर्ण क्षेत्रीको संस्मरण पुस्तक 'सपना, विश्वास र अठोट' लोकार्पण

पुराना खेलकर्मी तथा मिस नेपालको आयोजक हिडन ट्रेजरका पूर्वअध्यक्ष सुवर्ण क्षेत्रीको संस्मरण पुस्तक 'सपना, विश्वास र अठोट' लोकार्पण भएको छ ।