ट्राफिक प्रहरीले थाल्यो टिपर चालकको लागुऔषध सेवन चेकजाँच

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले टिपर चालकहरूको लागुऔषध चेकजाँच सुरु गरेको छ । भक्तपुरको जगातेस्थित सडकमा टिपर चालकहरूको चेकजाँच गरी यो कार्यको सुरुआत गरिएको हो । चेकजाँच कार्यलाई उपत्यकाभर बृहत् रूपमा सञ्चालन गरिने कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

सम्बन्धित सामग्री

टिपर चालकहरुले लागूऔषध सेवन गरे–नगरेको चेकजाँच

ट्राफिक प्रहरीले सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको जाँच गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीले प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी मंगलबारदेखि टलागुऔषध सेवन गरे नगरेको जाँच गर्न थालिएको हो । बुधबार उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल, बनेपालको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकहरुलाई चेकजाँच गरिएको थियो […]