भेक्’को साथमा टुबोर्ग ओपनको नयाँ रिलिज ‘खोलौँ रमेर’

काठमाडौं । टुबोर्ग ओपन २०२२ ले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट नयाँ गीत ‘खोलौँ रमेर’ सार्वजनिक गरेको छ । टुबोर्ग नेपाल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।  सार्वजनिक गीतमा ‘भेक्’ले प्रस्तुति दिएका छन् । लस् एन्जेलसमा जेसनको मेन्टरसिपबाट सबै सिकेका कुराहरु आत्मसात गर्दै भेक्ले टुबोर्ग ओपेन २०२२ को लागि आफ्नो...