काठमाडौँ – सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो जितसँगै मोरक्को विश्वकपको इतिहासमा एकभन्दा बढी पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोले फ्रान्सको सामना गर्नेछ । पहिलो हाफमा क्यानडाले निकै दबाब बनाए पनि मोरक्कोका गोलरक्षक […]
काठमाडौँ – उपाधिको बलियो दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको फिलाडेल्फिया रंगशालामा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम आठको यात्रा तय गरेको हो । फ्रान्सको जितमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]
२१ असार, काठमाडौं । पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान बनााएको …
२१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रिक्वार्टफाइनल खेलमा फ्रान्सले पाराग्वेविग्द्ध अग्रता लिएको छ ।
अमेरिकाको फिलाडेल्फिया स्टेडियममा जारी खेलमा कप्तान किलियन एम्बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता लिएको हो ।
एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै …