ईपीएल आजबाट, उद्घाटनमा काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएलको चौथो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।  शनिबार हुने उद्घाटन खेलमा काठमाडौं उपत्यकाका दुई टोली-ललितपुर प्याट्रिओट्स र काठमाडौं किङ्ग्स-११ भिड्ने छन् । शनिबार दिउँसो १२:१५ बजे सुरु हुने खेलमा साविक विजेता जितसहित उपाधि रक्षा अभियान सुरु गर्न चाहन्छ ।  पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीको उपस्थितिले उत्साहित […]

सम्बन्धित सामग्री

आजदेखि ईपीएल, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

आज शनिबार (असोज ८) देखि बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरु भएको छ । ६ वटा टोली सम्मिलित प्रिमियर लिगको चौथो संस्करण आजदेखि सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेन र ललितपुर प्याट्रिओट् भिड्दै छन् । दुई टोलीबीचको उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उद्घाटन खेल दिउँसो १२ : १५ देखि हुने आयोजकले बताएको छ ।सिंगल राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० लाख पुरस्कार पाउनेछ । सिंगल राउण्ड रोबिनपछि क्वालिफायर खेलाइने

ईपीएल टी-ट्वान्टी आजबाट, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी […]

ईपीएल क्रिकेटको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

३ पुस, काठमाडौं । नेपालमा सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) आजबाट कीर्तिपुरमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयको मैदानमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा ६ टिम सहभागी छन् । उद्घाटन खेलमा काठमाडौं किङ्स इलाभेन र ललितपुर पेट्रियट्सबीच प्रतिष्पर्धा हुँदैछ । किङ्स इलाभेनको नेतृत्व सोमपाल कामी र पेट्रियट्सको नेतृत्व …

आजबाट ईपीएल सुरु, पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने

काठमाडौं । टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विभिन्न शहरको नामबाट ६...