भक्तपुुरमा तिहारको व्यापार : धमाधम बन्दैछन् पाला (फोटो फिचर)

तिहारलाई लक्षित गर्दै भक्तपुरको पोटरी स्क्वायरमा व्यवसायीहरूले धमाधम माटोको पाला बनाउन सुरु गरेका छन् । विशेष गरी तिहारमा माग बढी हुुने हुँदा स्थानीय व्यवसायीहरू पाला बनाउन तल्लीन भएका हुुन् ।