यूएई विरुद्ध नेपाललाई तेश्रो विकेट हात लाग्यो

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय खेलमा नेपालले यूएई विरुद्ध तेश्रो विकेट लिएको छ।

सम्बन्धित सामग्री

थाइल्याण्डलाई हराउँदै यूएई फाइनलमा

काठमाडौं : थाइल्याण्डलाई चार विकेटले हराउँदै यूएई एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा भएको खेलमा थाइल्याण्डलाई चार रनले हराउँदै यूएई फाइनलमा प्रवेश गरेको हो।  ७१ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ६६ रन मात्र बनाउन सक्यो। थाइल्याण्डका तिप्तचा पुतवाङले सर्वाधिक २१ रन बनाइन्। युएईका हिना होताचनीले चार विकेट लिइन्। यस्तै वैनवी महेशले तीन विकेट लिइन्।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७० रन

सोमपालले दिलाए दोस्रो सफलता

६ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत यूएई विरुद्धको खेलमा सोमपाल कामीले दोस्रो विकेट लिएका छन् । पहिलो ओभरको अन्तिम बलमा पहिलो विकेट लिएका सोमपालले २.४ ओभरमा दोस्रो विकेट लिए । उनले यूएईका कप्तान मोहम्मद वासिमलाई गुल्शन झाबाट क्याचआउट गराए । त्यसअघि उनले यूएईका खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए […]

कुशलको अलराउन्ड प्रदर्शनमा यूएई ए माथि नेपालको जित

३ साउन, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए माथि नेपालले ३ विकेटको जित हात पारेको छ । यूएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि कुशल भुर्तेलले बलिङ तर्फ ६ विकेट र ब्याटिङ तर्फ ७१ रनको आक्रामक पारीसहित अलराउन्ड प्रदर्शन गरेका […]

यूएई विरुद्ध नेपाललाई तेश्रो विकेट हात लाग्यो

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय खेलमा नेपालले यूएई विरुद्ध तेश्रो विकेट लिएको छ।

यूएई विरुद्ध नेपाललाई दोस्रो विकेट लिन २४ ओभर कुर्नु पर्यो

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय खेलमा नेपालले यूएई विरुद्ध दोश्रो विकेट लिएको छ।

नेपाललाई यूएईको १ सय ९२ रनको लक्ष्य, सोमपाल र ललितले लिए समान ३ विकेट

काठमाडौं: नेपाल-यूएई एकदिवसीय सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १ सय ९२ रनको लक्ष्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको हो। मध्यक्रमबाट लय बिगारेको यूएईले सुरुवात भने राम्रो गरेको थियो। यूएईलाई सानदार सुरुवात दिलाउन ओपनर द्वय बृत्य…

यूएई ८१ रनमै अलआउट, अस्मिनाले लिइन् पाँच विकेट

एसीसी महिला टी–२० च्याम्पियनसिपको फाइनलमा पुग्न नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई)ले ८१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालको तीन विकेट गुम्यो

आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)ले दिएको एक सय ६९ रनको  लक्ष्य पछ्याउने क्रममा नेपालले १० ओभरमा तीन विकेट गुमाएको छ । यसअघि युएईले ४६ ओभर तीन बलमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गरेको थियो । यूएईका चुन्दाङ्गापोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाए । यस्तै, ओपनर मुहम्मद वसिमले २१, कासिफ दाउदले १८ र बसिल हमेदले १४ रन बनाए । युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले चार विकेट लिए । नौ ओभर बल

पीएनजीले नेपाललाई २ सय ५ रनकाे लक्ष्य दियाे, साेमपालले ३ विकेट लिए

काठमाण्डाै – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई दुई सय पाँच रनकाे लक्ष्य दिएकाे छ । संयुक्त अरब इमिरेट्स (यूएई) काे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनायाे । उसका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए । यस्तै चाद साेपरले ३५, टाेनी उराले २७ र लेगा सियाकाले २५ रन जाेडे ।   बलिङतर्फ नेपालका साेमपाल कामीले तीन विकेट लिए । यस्तै सन्...

आयरल्यान्ड र यूएई टी–२० विश्व कपमा छनाेट

काठमाण्डाै – आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) ले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउने भएका छन् । आज मङ्गलवार भएकाे खेलमा आयरल्यान्डले ओमानलाई ५६ रनले हराउँदै विश्व कप क्रिकेट खेल्न पाउने भएकाे हाे । आयरल्यान्डले दिएकाे एक सय ६६ रनकाे लक्ष्य पछ्याएकाे ओमानले १८ दशमलव ३ बलमा अलआउट हुँदै एक सय ९ रन मात्र बनाउन सक्याे । यसअघि टस हारेर ब्याटिङ गरेकाे ओमानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६५ रन बनाएकाे थियाे ।  यस्तै आज नै भएकाे अर्का...