सङ्क्रमण बढेपछि काठमाडौँको टोलटोलमा परीक्षण

हरेक दिन कोभिड–१९  सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ ।  कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् । परीक्षणका क्रममा मङ्गलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको कामपाले जनाएको छ । आज टुकुचा तरकारी बजारमा परीक्षण गरिने छ ।स्वास्थ्य म

सम्बन्धित सामग्री

अमेरिकाद्वारा हाइपरसोनिक मिसाइल परीक्षण

काठमाडौँ । अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ ।  ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर-ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनले जनाएको छ  ।   सन् २०१३ पछि उसको यो तेस्रो सफल परीक्षण हो । यसअघि जुन २९ मा पनि विभिन्न प्रकारका हाइपरसोनिक हतियारको परीक्षण […]

मानिस र जनावरको डिएनए परीक्षण

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा चालु आवमा १५० मानवीय डिएनए र झण्डै १०० जनावरको डिएनए परीक्षण भएको छ । साउनदेखि यता ४५ मुद्दाका १५० नमूना परीक्षण गरिएको र जनावरको ८५ मुद्दाका एक सय नमूना परीक्षण भएको हो । खासगरी अदालतबाट आएका मुद्दामा मानिसको डिएनए परीक्षण हुने गरेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिका डिएनए युनिटका प्रमुख निराजन थापा क्षेत्रीले बताए । कतिपय व्यक्तिगतरुपमा पनि डिएनए परीक्षण गर्न आएपनि नगरिएको उनले बताए । उनले भने, “व्यक्तिगतरुपमा गर्दा सामाजिकरुपमा समस्

एक वर्षपछि रेल परीक्षण

लामो समयदेखि थन्किएको रेल शनिबार परीक्षण गरिएको छ । २०७७ असोजमा ल्याइएको रेलको ट्र्याक परीक्षण गत साउनमा गरिएको भए पनि रेलको परीक्षण भएको थिएन ।१५ जना भारतीय प्राविधिकको सहयोगमा शनिबार जयनगरदेखि कुर्था र कुर्थादेखि पुनः जयनगरसम्म रेलको परीक्षण गरिएको रेल्वे कम्पनीले जनाएको छ । परीक्षण भए पनि नियमित रेल सञ्चालनको मिति भने अहिलेसम्म तोकिएको छैन […]

सांसदहरूको कोरोना परीक्षण सुरु

काठमाडौं : संघीय संसदको अधिवेशन सुरु हुनु अघि आज सबै सांसदहरुको कोरोना परीक्षण गरिँदैछ। सबैको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि संसद् भवन पुगेर कोरोना परीक्षण गराएका छन्।सोमबार बिहान ११ बजेदेखि शुरु गरिएको परीक्षण ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हलमा एन्टिजेन परीक्षण हुनेछ। संघीय संसदका दुवै सदनको अधिवेशन भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ।सांसदहरूको परीक्षण भएपछि मात्र संसद् भवनभित्र छिर्न दिइ

भारतद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण

११ कात्तिक, काठमाडौं । भारतले परमाणु शक्ति सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ । ओडिसास्थित डा.एपीजे अब्दुल कलाम टापूमा अग्नि-५ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । बुधबार परीक्षण गरिएको ब्यालेष्टिक क क्षेप्यास्त्रले ५ हजार किलोमिटर परसम्म मार हान्न सक्ने समाचारमा उल्लेख छ । भारत सरकारले एक विज्ञप्ति जारी […]

अब कालीकोटमै क्षयरोगको परीक्षण हुने

शङ्कास्पद अवस्थाका क्षयरोगीको सुक्ष्मदर्शक यन्त्रबाट सामान्य परीक्षण गर्ने गरिएकामा अब आधुनिक उपकरणबाट परीक्षण गर्न लागिएको र यसबाट जिल्लावासीलाई ठूलो राहत मिल्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए।

क्षयरोगको परीक्षण अब कालीकोटमै हुने

मान्म । क्षयरोगको परीक्षण अब कालीकोट जिल्लामै हुने भएको छ । जिल्ला अस्पतालमा क्षयरोग पत्ता लगाउने उपकरण (जिने एक्स–पोर्ट) जडान गरेर परीक्षण गर्न लागिएको हो । शङ्कास्पद अवस्थाका क्षयरोगीको सुक्ष्मदर्शक यन्त्रबाट सामान्य परीक्षण गर्ने गरिएकामा अब आधुनिक उपकरणबाट परीक्षण गर्न लागिएको र यसबाट जिल्लावासीलाई ठूलो राहत मिल्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । यस […]

सडकमै कोरोना परीक्षण

बागलुङ । निषेधाज्ञाको समयमा अनावश्यक हिडडुल गर्नेको बागलुङमा कोरोना परीक्षण गर्न थालिएको छ । समुदाय स्तरको कोरोनाको अवस्था र स्वास्थ्य परीक्षण गराउन नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले बागलुङ नगरपालिकाको व्यवस्थापनमा सडकमै एन्टिजिन प्रविधिमार्फत कोरोना परीक्षण गर्न थालिएका हो । गत सोमबारदेखि अभियान सुरु गरिएको हो । हालसम्म १६६ जनाको कोरानो परीक्षण गरिएको छ । उनीहरु मध्ये […] The post सडकमै कोरोना परीक्षण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मध्यपुरथिमिमा एन्टिजेन परीक्षण : १० हजारको लक्ष्य, ६७२ को मात्रै परीक्षण

७ असार, भक्तपुर । कोभिड–१९ संक्रमणको जोखिम पहिचान गर्न भन्दै मध्यपुरथिमि नगरपालिकाले एकैदिन १० हजार नागरिकको एन्टिजेन परीक्षण गर्ने निर्णय गर्‍यो । प्रत्येक वडाबाट कम्तीमा ११ सय जनाको परीक्षण गर्ने गरी नेपाल–कोरिया मैत्री अस्पतालको व्यवस्थापनमा परीक्षण केन्द्रहरु निर्धारण गरिएको थियो । असार ५ गते नौवटै वडाको स्वास्थ्य संस्थामा परीक्षणका लागि आउन आग्रह गरिएको थियो । […]

सांसदको कोरोना परीक्षण हुने

प्रतिनिधि सभाको विशेष अधिवेशन प्रारम्भ हुनुअघि संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षण हुने भएको छ । वैशाख २२ र २३ गते कोरोना परीक्षण हुन लागेको हो । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरू, सुरक्षामा खटिने कर्मचारी तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको पनि कोरोना परीक्षण हुनेछ । यसअघि हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि पदाधिकारी र सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो ।गोरखापत्रमा खबर छ ।