समुदायस्तरमै फैलिन थाल्यो कोरोना संक्रमण

काठमाडौं । कोरोना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ । साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर हेर्दा संक्रमित हुनेदर २० देखि २५ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना संक्रमणदर उच्च रहेको छ । काठमाडौं उपत्यकासहित देशभरका १९ जिल्लामा ५ सय बढी सक्रिय […] The post समुदायस्तरमै फैलिन थाल्यो कोरोना संक्रमण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

फेरि बढ्न थाले कोरोना संक्रमण

पुस, काठमाडौं। कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्‍ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो । यस्तै बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् । यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि […]

शेखर कोइरालालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ । कोइरालाको सचिवालयका अनुसार कोरोना संक्रमण देखिएपछि उनको हाल ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ...

बेलायती महारानी एलिजावेथलाई कोरोना संक्रमण

बेलायती महारानी एलिजावेथलाई कोरोना संक्रमण भएको पुष्टि भएकाे छ। बकिंघम दरबार प्रशासनले एलिजावेथलाई कोरोना संक्रमण भएको पुष्टि भएकाे बताएकाे छ।...

क्यानडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ। उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले ट्वीटमार्फत् आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, 'मलाई...

नेता नारायणकाजीलाई पनि कोरोना संक्रमण

काठमाडौँ । माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।

प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ। सोमबार बिहान जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। प्रधानन्यायाधीश राणालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको छ।

उपत्यकामा फेरि बढ्यो कोरोना संक्रमण

काठमाडौं। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या ३७५ जनाले वृद्धि भएको हो। सोही अनुरुप गत २४ घण्टामा काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबाट उपत्यकामा ६२४ जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ। उनीसँगै उनकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना संक्रमण भएको छ।