काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय) नलिनिकान्त भैश्यकका ‘हेरिटेज इन्डिया’ शीर्षकमा काठमाडौँमा छविचित्रहरू (फोटाहरू)को एकल प्रदर्शनी गरिएको छ। काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा आयोजना गरिएको उक्त तीन दिने एकल फोटो प्रदर्शनीले नेपालीहरूलाई भारतीय सम्पदाबारे ज्ञान हासिल गर्न सहयोग पुगेको सहभागी अवलोकनकर्ताले प्रतिक्रिया दिएका छन्। प्रदर्शनी अवलोकन गर्दै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व […]
काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा नेपाल प्रहरीले हालसम्म १४१ वटा मुद्दा दर्ता गरेको छ भने ३७५ जना अभियुक्तहरू पक्राउ परेका छन्। क्षेत्रगत रूपमा हेर्दा काठमाडौँ उपत्यकामा सर्वाधिक मुद्दा दर्ता भएको देखिन्छ। उपत्यकामा ९६ वटा मुद्दा दर्ता भएका छन् भने २१८ जना अभियुक्तहरू पक्राउ परेका छन्। कोशी प्रदेशमा ४ वटा मुद्दा […]
काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नेपाल एपीएफ अस्पताल बलम्बुमा ‘एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस्’ सञ्चालनमा ल्याएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आज उक्त इन्स्टिच्युटको उद्घाटन गर्दै नर्सिङ कोर्षको सुरुआतले सशस्त्र प्रहरीको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको बताए। उनले नर्सिङ पेसा स्वास्थ्य […]
भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ। अध्यक्ष ओली निवास गुण्डुमा ओली र खनालबीच एकता र एमाले पार्टीमा प्रवेशका बारेमा छलफल भएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए। उनले पार्टी अध्यक्ष ओली र खनालबीच सकारात्मक वार्ता भएको जानकारी दिँदै एमालेका पुराना नेताहरूबीचको छलफलले सम्बन्धमा […]
सप्तरी- सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले राजीनामा दिएका छन्। वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि चौधरी
काठमाडौँ- नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त नयाँबानेश्वरको भनव तोडफोड तथा आगजनी गर्ने एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले भदौ २४ गते प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनमा तोडफोड आगजनी गर्ने, प्रहरी युनिफर्मलगायत समग्री लुटी दुरुपयोग गर्ने धनुषा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने १८ वर्षीय […]