बारा वितण्डा : ११ महिला, १० पुरुष र ६ बालबालिकाको मृत्यु, ३७५ जनाको उपचार हुँदै, तीन ट्रक राहत सामाग्री घटनास्थलमा :: Pahilopost.com

काठमाडौँ : आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्मको विनाशकारी हावाहुरीमा परी ज्यान गुमाउने सबै जनाको सनाखत भएको गृह मन्त्रालयले जनाएको छ।  सो घटनामा परी बारा जिल्लाका २६ जना र पर्सा जिल्लाका १ जना गरी २७ जनाको निधन भएको छ। ती मध्ये पुरुष १० जना, महिला ११ र ६ जना बालबालिका