अंग्रेजी नयाँ वर्षका लागि पोखराका ठूला होटलमा पर्यटक भरिभराउ

काठमाडौं । अंग्रेजी नयाँ वर्षको लागि पोखरामा पर्यटक भरिभराउ भएका छन् । नयाँ वर्ष र सडक महोत्सवका कारण पोखरामा पर्यटकहरुको भरिन थालेका हुन् । अंग्रेजी नयाँ वर्ष मनाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक पोखरामा गएका हुन् । नयाँ वर्षको स्वागतार्थ रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले पोखरा सडक महोत्सव पनि आयोजना गरेको छ । रेवानले […]