चीनमा राष्ट्रिय ऊर्जा बचत सप्ताह

बेइजिङ । चीनमा सोमबारदेखि राष्ट्रिय ऊर्जा वचन सप्ताह सुरु भएको छ । ऊर्जाको महत्त्व, आवश्यकता, अवस्था र बचत गर्नुपर्ने कारणहरुका बारेमा जानकारी दिन वार्षिक कार्यक्रम स्वरुप ऊर्जा सप्ताह सुरु गरिएको हो । राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगले सप्ताहका क्रममा हरित जीवनशैली अपनाउन प्रेरित गरिने जनाएको छ । कोरोना भइरहेको महामारीका कारण यस वर्ष पनि यस […]