सहिद स्मारक 'बी' डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाण्डाै - सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो सवा १२ बजे रानीपोखरी कर्नर टिम र नयाँ बस्ती युवा क्लब खेल्ने भएका छन् । यस्तै, दिउँसो साढे ३ बजे झम्सिखेल युथ क्लब र बोइज् युनियन क्लब खेल्ने छन् । यसअघि हिजोको खेलमा बाँसबारी क्लब र श्रीकुमारी क्लब विजयी भएका थिए । बाँसबारीले टुसाललाई ३-१ गोल अन्तरले र श्री कुमारी क्लबले श्री भगवती क्लबलाई ४–१ गोल अन्तरले हराएको हो । 

सम्बन्धित सामग्री

सहिद स्मारक ‘ए’ डिभिजन लिग, आज दुई खेल हुँदै

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र र बिग्रेड ब्वाइज आमनेसामने हुनेछन्। खेल दिउँसो १ बजे हुनेछ। आज शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ। खेलमा मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ। लिगको […]

सहिद स्मारक ‘ए’ डिभिजन लिगः संकटा र सातदोबाटोको खेल बराबर

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबारदेखि सुरु भएको आठौँ चरणको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटा र सातदोबाटोले १–१ गोल गरेका हुन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक–एक गोल गरेका थिए। सातदोबाटोका लागि सुशील राईले गोल गर्दा […]

सहिद स्मारक ए डिभिजन लिग : शुक्रबारबाट आठौँ चरणका खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट आठौँ चरणका खेल हुँदै छन् । बिहीबार आठौँ चरणको खेल अघिको पत्रकार सम्मेलनमा सहभागी सबै जसो क्लबका प्रशिक्षकले सुखद नतिजा निकाल्दै सम्मान जनक स्थानका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।शुक्रबारबाट त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आठौँ चरणका खेल हुँदै छन् । दिनको पहिलो खेल अपराजित टोली संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदा सहिद स्मार ए डिभिजन लिगमा आठौँ चरणका खेल आरम्भ हुनेछन् । नवप्रवेशी सातदोबाटोसँग प्रतिस्पर्धामा उत्रिँदा संकटाले आफ्नो लयल

सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट

सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल आज (शुक्रबार)बाट सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरु भई सोमबार समाप्त हुनेछन्...

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । […]

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल, को को भिड्दैछन्?

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार दुई खेल हुँदैछन्। दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा संकटा र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन्। यसैगरी अपरान्ह पौने ५ बजे सुरु हुने खेलमा जावलाखेल र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। तीन खेलपछि नेपाल पुलिस र संकटाको ५/५ तथा ब्रिगेड ब्वाइजको ४ अंक रहेको […]

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल

काठमाडौं, ४ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन् । […]

सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल आजबाट शुरु, उद्घाटन खेल बराबरीमा रोकियो

काठमाडौं, १० भदौ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता आजबाट सुरु भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा च्याम्पियन्स बोइज एफसी र सतासीधाम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा भएको हो । खेल २–२ को बराबरीमा रोकिएको छ । खेलको २९औं मिनेटमा जर्सी नम्बर १७ का मनीष लिम्बुले गोल गर्दा सतासीधाम स्पोर्टिङ क्लबले एक […]

सहिद स्मारक 'बी' डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाण्डाै - सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछ । पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसीटी र टुसाल क्लब खेल्ने छन् । खेल दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । आरसीटी ७ खेलमा ९ अङ्क जोडेर छैठौं स्थानमा रहेको छ । टुसाल भने  ८ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । यस्तै, आजै दिउँसो साढे ३ बजे हुने खेलमा शीर्ष स्थानको सातदोबाटो र श्री भगवती क्लबसँग खेल्नेछ । ७ खेलमा १९ अङ्क जोडेको सातदोबाटो तालिकाको शीर्ष स्थानमा छ । श्री भगवती ७ खेलमा ६ अङ्क जोडेर नवौं स्थ...

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाण्डाै - सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।  सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । यस्तै मध्यपुर युथ एसोसियसनले र टुसाल क्लबबीचको खेल दिउँसो साढे ३ बजे हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछ ।  हिजो भएको खेलमा ब्याइज युनियन र रानीपोखरी कर्नर टिम आरसीटी विजयी भएका थिए ।  ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४-० गोलले पराजित गरेको हो भने आरसीटीले नयाँ बस्ती युवा क्लबलाई ४-२ गोलले हराएको हो ।