संखुवासभा घटनाः गाउँमा बाहिरबाट कोही आएको छैन, कस्ले गर्‍यो ६ जनाको हत्या?

झापा – गाउँमा बाहिरबाट कोही आएको थिएन। तर परिवार नै सखाप पार्नेगरी कसले गर्‍यो एकै परिवारका ६ जनाको हत्या? अहिले यो प्रश्न संखुवासभाको मादी नगरपालिका १ का प्रायः बासिन्दाको मनमा छ। घटनाबाट बाँचेका एक जना बृद्ध पनि कान नसुन्ने र आँखा कम देख्ने रहेका मादी १ का वडाध्यक्ष खेमनाथ कटुवालले बताए। उनले देशसञ्चारसंग भने, ‘बाहिरबाट […]

सम्बन्धित सामग्री

संखुवासभा मादी हत्याकाण्डमा उत्कृष्ट अनुसन्धान गर्ने ५ प्रहरी पुरस्कृत

काठमाडौं, ३१ भदौ । उत्कृष्ट अनुसन्धान गर्ने पाँच जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । संखुवासभा मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । […]

संखुवासभा हत्याकाण्ड: डिआइजीसहित पाँच प्रहरीलाई सम्मान

संखुवासभा मादी गाउँपालिका-१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको अनुसन्धानमा संलग्न  पाँच जना प्रहरी पुरस्कृत भएका छन्।

चिर्पट प्रहार गरी एकैघरमा ६ जनाको हत्या गर्ने युवक पक्राउ

संखुवासभा, २७ भदौ । एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । उक्त गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती […]

६ जनाको हत्या आरोपीलाई आज सार्वजनिक गर्दै संखुवासभा प्रहरी

संखुवासभाको मादी नगरपालिका-१ खोलागाउँमा भएको ६ जनाको हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले आज सार्बजनिक गर्दैछ।

संखुवासभा सामूहिक हत्या प्रकरण : सिआइबीको टोली घटनास्थलमा

मादी नगरपालिका–१ उम्लिङको खोलागाउँमा मारिएका ६ जनाको हत्या अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली घटनास्थल आइपुगेको छ । डिएसपी रुगमबहादुर कुँवर नेतृत्वको सिआइबी टोली घटनास्थल आइपुगेको हो ।...

संखुवासभा सामूहिक हत्याः विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली

संखुवासभा, भदौ २३ । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ । सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको जानकारी पाएपछि स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घरवरिपरि […]

संखुवासभा सामूहिक हत्या: विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ । सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको जानकारी पाएपछि स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घरवरिपरि विभिन्न स्थानमा […] The post संखुवासभा सामूहिक हत्या: विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संखुवासभामा ६ जनाको हत्या : तालिम प्राप्त कुकुर ल्याइँदै

२१ भदौ, संखुवासभा । संखुवासभामा एकैपरिवारका ६ जनाको हत्या भएको प्रकरणको जाँचका लागि प्रहरीले तालिम प्राप्त कुकुर ल्याउने भएको छ । संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट अनुसन्धानका लागि तालित प्राप्त कुकुर घटनास्थलतर्फ लगिसकिएको प्रहरीले जनाएको छ । शवको प्रकृतिबाट प्रारम्भिक जाँचबुझका लागि फरेन्सिक विज्ञको टोलीलाई पनि घटनास्थलमा लैजाने तयारी छ । कुकुरलाई घटनास्थलमा छाडेपछि मात्रै […]