पाला बनाउन कुमाले व्यस्त

तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेहरु व्यस्त भएका छन् । .दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाँडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन । उनीहरु मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन् । अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाख […]

सम्बन्धित सामग्री

भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ

तिहार लागेसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ ।

सर्लाहीमा कुमाले समुदाय पाला बनाउन व्यस्त

सर्लाही । तिहारको चहलपहल शुरु भएसँगै कुमाले समुदाय पाला बनाउन व्यस्त भएका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले गाँउगाँउमा कुमाले समुदाय व्यस्त भएका हुन् । यसरी बनाएको दियो र पालाहरु साप्ताहिक हाट बजारमा लगेर बेच्ने गरिन्छ । माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माटोका भाँडा बनाउने […]

तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)

काठमाडौँ – नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आउन अब केही दिन मात्रै बाँकी छ। तिहार नजिकिएसँगै बजारमा यतिबेला माटोका पालाको माग पनि बढेको छ। बजारमा माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिबेला पाला तयार पार्न भ्याइनभ्याइ छ। यतिबेला पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन उनीहरु व्यस्त छन्। तिहारमा पालाको माग उच्च हुने भएकाले […]

माटोका पाला बनाउन कुमाले समुदायलाई भ्याइनभ्याइ

माटोका भाँडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त उनले यस वर्ष ४० हजार पाला बनाएर बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिए।...

पाला बनाउन भ्याइनभ्याई

भक्तपुरस्थित पोटरी स्क्वायर नामले चर्चित कुमाले टोलमा माटाको पाला बनाउन भ्याइ नभ्याइ छ । कुमाल समुदाय दशैँ सकिएलगत्तै तिहारका लागि दियो बनाउन थाल्ने गर्छन् । गत वर्ष कारोना महामारीका कारण व्यवसाय नै धरापमा परेको थियो । यस वर्ष बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइ नभ्याइ छ । पाला बनाउन व्यस्त कृष्णलाल प्रजापतिले कुमा