चितवनमा बज्यो अर्को घण्टी : सुरेन्द्र पाण्डेलाई हराउँदै हरि ढकाल निर्वाचित

चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

चितवनमा १ मा कांग्रेसको अग्रता तोड्दै घण्टी अघि बढ्यो, सुरेन्द्र पाण्डे तेस्रोमै

काठमाडौं । चितवन क्षेत्र नम्बर १ मा घण्टीले अग्रता लिन शुरु गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलको अग्रता तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अघि बढेका छन् । करीव ५५ सय मत गन्दा ढकाल १८४९ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका पौडेलको १८१० र एमालेका सुरेन्द्र पाण्डेको १३६६ मत रहेको छ ।

चितवन १ मा कांग्रेसका विश्व पौडेलभन्दा ‘घण्टी’ का हरि ढकाल अघि

काठमाण्डाै – चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पछि पारेका छन् ।  मतगणना सुरु भएदेखि कांग्रेसका विश्वनाथ पौडेलले अग्रता बनाएकोमा अहिले स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता बनाउनुभएको छ । ५४ सय १५ मत गन्दा विश्व पौडेलको १८ सय १० मत आएको छ भने हरि ढकालले १८ सय ४९ मत ल्याउनुभएको छ ।   यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेको १२ सय ६६ मत आएको छ ।