बसन्तपुर प्लाजामा पुग्यो महानगरको टोली

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली बेसमेन्ट खाली गराउन बसन्तपुर प्लाजामा पुगेको छ । अनधिकृत रुपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली बसन्तपुर प्लाजा पुगेको हो । महानगरको टोलीले विहानैदेखि मखन र बसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ । सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खलाी […]

सम्बन्धित सामग्री

मेयर बालेन बेसमेन्ट खाली गराउन बसन्तपुर प्लाजामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका बालेन्द्र शाहको टोली बेसमेन्ट खाली गराउन बसन्तपुर प्लाजामा पुगेको छ । अनधिकृत रुपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली बसन्तपुर प्लाजा पुगेको हो । साेमबारदेखि मखन र बसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ । सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खली गराउन थालिएको […]

बसन्तपुर डबलीमा काठमाडौं महानगरको मनोमानी, पुरातत्व विभागको निर्देशनसमेत अटेरी

काठमाडौं, १ चैत : काठमाडौं महानगरपालिकाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको ठाउँ बसन्तपुर डबलीमा राष्ट्रिय झन्डा राख्न कंक्रिटको संरचना बनाएको छ । डबली छेउमै कंक्रिट र सिमेन्टको प्रयोग गरेर संरचना बनाएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा यसरी कंक्रिट र सिमेन्टको प्रयोग गरेर संरचना बनाउन पाइँदैन । तर, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर […]

तस्वीर : बसन्तपुर क्षेत्रमा घाम ताप्दै गरेका सर्वसाधारण

काठमाडौंको बसन्तपुर क्षेत्रमा शनिवार दिउँसो घाम ताप्दै गरेका सर्वसाधारणहरु । लगातार दुई दिनको हिउँदे वर्षाले काठमाडौं उपत्यकामा जनजीवन प्रभावित भएको थियो तर शनिवार दिउँसोदेखि मौसममा सुधार आएको छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान

बसन्तपुर गाईजात्राका १५ तस्बिरहरु

काठमाडाैँ – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा (आज) मनाईँदै छ। गाईजात्राका अवसरमा सोमबार बसन्तपुर क्षेत्रमा झरीकैबीच मानिसहरुको उल्लेख्य सहभागिता देखिएको छ। नेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाइजात्रा पर्व मनाउने गरेका छन्। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । […]

तस्वीर : बसन्तपुर क्षेत्रमा राखिएको हस्तकलाका सामानहरु

काठमाडौंको बसन्तपुर क्षेत्रमा विक्रीका लागि राखिएका हस्तकलाका सामानहरु । कोरोना महामारीको संक्रमण दर बढ्दो अवस्थामा रहेता पनि सर्वसाधारणहरुको सार्वजनिक स्थलहरुमा भिडभाड भने बढ्दै गएको छ । तस्वीर : प्रकाश के.सी/  आर्थिक अभियान

तस्वीर : बसन्तपुर दरवार क्षेत्रमा निर्माणाधीन मन्दिर

काठमाडौंको बसन्तपुर दरवार क्षेत्रमा निर्माणाधीन मन्दिरको दृष्य । विसं २०७२ सालको भुकम्पबाट क्षति पुगेको उक्त मन्दिरको छानो छाउने काम भने हालै सकिएको छ  । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान

ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाइने

काठमाडौं। काठमाडौं महानगरले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटकको आकर्षण क्षेत्रको रूपमा विकास गर्ने भएको छ। महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाहरुको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गरी यस्ता स्थलहरुको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरिने महानगरको आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।

तस्वीर : सुनसान देखिएको बसन्तपुर दरवार क्षेत्र

काठमाडौंको बसन्तपुर दरवार क्षेत्र जाने मुख्य सडकको सुनसान दृष्य । संधैजसो आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल रहने यस क्षेत्र कोरोना महामारीपछि  लगाइएको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि सुनसान छ । तस्वीर : प्रकाश केसी/  आर्थिक अभियान