टिस्टा नदीको बाढीमा कम्तीमा २३ भारतीय सैनिक बेपत्ता

रक्षा मन्त्रालयलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लाचेन उपत्यकामा भएको उक्त घटनामा सेनाका सवारी साधनहरू पनि बगेको र खोजी भइरहेको उल्लेख गरेको छ ।