एमाले मोरङका सचिव रुपेश खतिवडाद्वारा राजीनामा

विराटनगर - नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । मोरङको क्षेत्र नम्बर १ 'क' बाट प्रदेशसभा सदस्यका आकांक्षी समेत रहेका खतिवडाले शनिबार राजीनामा दिएको घोषणा गरेका हुन् ।  उनले राजीनामा गर्नुपर्ने मुख्य कारण उम्मेदवार सिफारिस, छनौट वा सर्वसम्मत गर्दा पार्टीको सिद्धान्त, विधी पद्धति र प्रक्रिय...

सम्बन्धित सामग्री

एमाले नगर कमिटी सचिवसहित ७४ जनाले दिए सामूहिक राजीनामा

रुपन्देही २२ जेठ । नेकपा (एमाले) सिद्धार्थनगर नगर समितिका सचिव नारायण प्रसाद भण्डारीसहित ७४ जनाले सामुहिक राजीनामा दिएका छन् । जिल्ला नेतृत्वले पार्टी सुधारको मागलाई बेवास्ता गरेको भन्दा पार्टीका विभिन्न जनवर्गीय संगठनका पदाधिकारी र नगरकमिटीमा आवद्ध नेता तथा कार्यकर्ताहरुले राजीनामा दिएका हुन् । आज (सोमबार) भैरहवामा पत्रकार सम्मेलन गर्दै नगर सचिव भण्डारीले पार्टी सुधारका लागि […]

एमालेले मोरङका उम्मेदवार तय गरेपछि जिल्ला सचिव खतिवडाले दिए राजीनामा

विराटनगर : नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले पदबाट राजीनामा दिएका छन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामा दिएका हुन्।पार्टी अध्यक्षसमक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।‘नेकपा एमाले मोरङकोतर्फबाट उम्मेदवार सिफारिस गर्दा वा सर्वसम्मत गर्दा वा छनौट गर्दा पार्टीको सिद्धान्त, विधि, पद्धति र प्रक्रिया विपरीत केही निश्चित स्वार्थ अनुकूल हुने गरी सामाजिक सञ्जालम

एमाले मोरङ सचिव खतिवडाले दिए राजीनामा

मोरङ- आउँदो निर्वाचनको लागि टिकट वितरणमा गैर राजनीतिक कार्य भएको जनाउँदै नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन्। शनिबार जिल्ला कमिटी अध्यक्षलाई पत्र लेख्दै सचिव खतिवडाले केन्द्र तहको टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। आउँदो निर्वाचनका लागि एमाले मोरङका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस वा छनोट गर्दा पार्टी सिद्धान्त, प्रक्रिया, विधिविधान […]

एमाले मोरङ सचिवले दिए राजीनामा, उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि

२२ असोज, मोरङ । उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको भन्दै सापकोटाले राजीनामा दिएका हुन् । उनले पार्टीले गर्ने निर्णयहरुका सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको […]

एमाले उपाध्यक्ष वामदेव गाैतमले दिए राजीनामा

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर अध्यक्षलाई संवोधन गर्दै पार्टीबाट राजीनामा दिएका हुन्।गौतमका स्वकीय सचिव दिपक टमाटाका अनुसार गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर गौतम फर्किएको टमाटाले जानकारी दिए। २०५४ सालमा नेकपा एमाले विभाजन गरी नेकपा माले पार्टी खोलेका गौतमले २४ वर्षपछि पुनः एमाले छोडेका छन्। गौतम नेकपा विभाजनपछि कुने

वामदेव गौतमले दिए एमाले उपाध्यक्षसहित सबै जिम्मेवारीबाट राजीनामा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपाध्यक्ष पदसहित सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले शुक्रवार सबै पदबाट राजीनामा दिएको उनका स्वकीय सचिव दीपक टमाटाले लोकान्तरलाई जानकारी दिए । उनले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै शुक्रवार केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङलाई राजीनामा पत्र बुझाएका हुन् । उनी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने वा नजाने भन्नेबारे खुलिसकेको छैन । सो पार्टीमा जानका लागि उनले जनताको बहुदलीय जनवाद (जबज) छाड्न नह...

वामदेव गौतमले एमाले त्यागे, पार्टी कार्यालय थापाथली पुगेर दिए राजीनामा

काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले एमालेको सबै पदबाट राजीनामा दिएका छन् । आज (शुक्रबार) पार्टी कार्यालय थापाथली पुगेर राजीनामा दिएको उनको सचिवालयले जनाएको छ । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पनि गौतमले राजीनामा दिएको जानकारी दिए । गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजीनामा पत्र लेखेका हुन् । […]

वामदेव गौतमले एमालेबाट दिए राजीनामा

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री शेरधन राईद्वारा राजीनामा

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् । नेकपा एमाले सचिव भीम आचार्यलाई १ नम्बर प्रदेशको मुख्यमन्त्री बनाउन राईले राजीनामा दिएका हुन् । यसअघि आचार्य प्रदेशसभामा एमाले पार्टी संसदीय दलको नेता चयन भइसकेका छन् । मुख्यमन्त्री राईले प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाएका छन् । बिहीवार बसेको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । उनी आजै मुख्यमन्त्री बन्ने तयारीमा छन् । आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय गएका थिए । एमाले व...

लुम्बिनीका एमाले प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामापत्र बुझाएका हुन् ।१९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् । बुधबार एमालेका प्रदेशसभा सदस्य डाँगीले प्रदेश सभाका सभामुखलाई राजीनामा बुझाएको प्रदेशसभा सचिव […]