समानुपातिकमा माओवादी तेस्राे, पहिलो बन्न एमालेलाई पछ्याउँदै कांग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई माओवादी केन्द्रले उछिनेको छ। यसअघि तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा झर्दा माओवादी केन्द्र तेस्रोमा उक्लिएको छ। हालसम्म सार्वजनिक मतगणना अनुसार माओवादी केन्द्रले ८...

सम्बन्धित सामग्री

समानुपातिकतर्फ ९३ लाख मत गनियो, एमालेलाई पछ्याउँदै कांग्रेस

अहिलेसम्म एमालेले २५ लाख ३४ हजार तीन सय २३ मत प्राप्त गरेको छ । कांग्रेसले २३ लाख ९९ हजार ८ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७ सय १८ र नेकपा माओवादी केन्द्रले १० लाख ६२ हजार ७ सय ४७ मत प्राप्त गरेको छ ।

समानुपातिकमा एमाले पहिलो, कांग्रेस र स्वतन्त्र पार्टी पछ्याउँदै

काठमाडौं : नेकपा एमालेले समानुपातिकमा दुई लाख मत कटाएको छ। पछिल्लो परिणमअनुसार एमालेले समानुपातिकमा दुई लाख ११ हजार ६७७ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले एक लाख ८८ हजार २०४ मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। स्वतन्त्र पार्टीले ९८ हजार ५६१ मत पाएको छ। चौथो स्थानमा रहेको एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा नेकपा माओवादी केन्द्रले ८७ हजार ४६४ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको ५०५६७ मत, जनता समाजवादी पार्टीको १६०२९ मत, जनमत पार्टीको १५६७४ मत, नेपाल

समानुपातिकमा अग्रता बढाउँदै एमाले, ‘घण्टी’लाई पछ्याउँदै माओवादी

आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । यस्तै तेस्रो स्थानमा रहेको घण्टी चुनाव चिह्न रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ । यस्तै नेपाली कांग्रेस भने दोस्रो स्थानमा रहेको छ । मंगलबार मध्यरातको अद्यावधिक विवरणअनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म १ लाख ५९ हजार ५० मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ३८ हजार ४४६ मत प्राप्त गरेको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स

प्रमुख दललाई पछ्याउँदै नयाँ दल

नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा देखिएका छन्। नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ठुला दल भनिएका माओवादी केन्द्र, नेकपा एस तथा मधेसवादी दल जसपालाई समेत चुनौती दिएको छ।...

भरतपुरमा रेणु ५९ मतले अगाडि, पछ्याउँदै विजय

चितवन – चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् । पछिल्लो मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९४७ मत पाएकी छन् । एमाले उम्मेदवार विजय सुवेदी ५ हजार ८८८ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्‍नाथले २ हजार ९०५ मत पाएका छन् । भरतपुरमा कांग्रेस, माओवादी र […]

डडेल्धुराको आलितालमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै माओवादी

डडेल्धुरा : आलिताल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको अग्रता कायमै छ। गाउँपालिका अध्यक्ष उम्मेदवारको चार हजार १३७ मत गन्दा कांग्रेसका बलबहादुर गुरुङले एक हजार ३३४ पाएका छन्।मोओवादी केन्द्रका शेरसिंह पार्कीले एक हजार २१२ ल्याएका छन्। यहाँ माओवादी १२२ मत पछाडि छ।यस्तै, एमालेका मीन बोगटीले ९४७, स्वतन्त्र उम्मेदवार टेक खड्काले २००, नेकपा एकीकृत समाजवादीका उम्मेदवार तुलाराम बोहराले ११३ मत पाउँदा राप्रपाले २५ ल्याएको छ।आलितालको वडा नम्बर १ मा एमाले, २ मा कांग्रेस, ७ मा माओवादी र ८ मा कांग्र

चौतारा साँगाचोकगढी नगरपालिकामा एमालेको अग्रता, पछ्याउँदै माओवादी र कांग्रेस

काठमाडौं : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ। १२०० मत गन्दा एमालेका मेयरका उम्मेदवार इन्द्रबहादुर नेपालले ३८३ मत पाएका छन्। माओवादीका कृष्णप्रसाद  सापकोटाले ३५६ मत पाउँदा कांग्रेसका केशव गिरीले २७६ मत पाएका छन्।  सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका भाइ हुन्। सिन्धुपाल्चोकमा सत्ता गठबन्धनले तालमेल गरेर जाने प्रयास गरे…

बन्दिपुर गाउँपालिकामा माओवादी अगाडी, पछ्याउँदै कांग्रेस

तनहुँ, ३१ बैशाख । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । हालसम्म १५०० मत गणना हुँदा अध्यक्ष पदमा निवर्तमान गाउँपालिकाका अध्यक्षसमेत रहेका पुर्णसिं थापाले ४९१ मतसहित अग्रता लिइरहेका छन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका उम्मेदवार धुर्वलाल प्रधानले हालसम्म ४३१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार सुरेन्द्र थापाले ४२३ […]

गोरखाको पालुङटारमा जसपाका प्रेम गुरुङको अग्रता, पछ्याउँदै कांग्रेस

काठमाडौं, ३१ बैशाख । गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालका उम्मेद्धवार प्रेम गुरुङले अग्रता लिएका छन् । ८ सय २ मत गणना सम्पन्न हुँदा जसपाका मेयरका उम्मेदवार गुरुङले २ सय ९१ मत ल्याएका छन् । त्यस्तै, कांग्रेसका दिपकबाबु कँडेलले २ सय १२ मत ल्याएका छन् । नेकपा (माओवादी केन्द्र) मेयरका उम्मेदवार विवश चिन्तनले १ […]