पर्वतमा अर्को अग्लो र लामो पुल बन्दै

अग्ला र लामा पुलले ख्याती कमाएको पर्वतमा फेरि अर्को उस्तै अग्लो र लामो पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी पुल बन्न थालेको हो । कुश्माको बडागाउ“स्थित लभ्लीडा“डादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा अर्को पुल बनाउनका लागि सर्वेक्षण गरिएको छ ।

सम्बन्धित सामग्री

जिल्लाकै अग्लो र लामो झोलुङ्गे पुल बन्दै

प्युठानमा जिल्लाकै ‘अग्लो र लामो’ पुल निर्माणको तयारी थालिएको छ । संघीय सरकारको लगानीमा गौमुखी गाउँपालिका –३, अर्खाको लामडाँडादेखि रजवाराको देउराली जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरिएको हो ।

झोलुङ्गेपुलमा पर्यटक आकर्षित

अपिनाम्पा संरक्षण क्षेत्रको कालागाड खोलामाथि निर्माणाधीन बहुउद्देश्यीय झोलुङ्गेपुलमा पर्यटकीय आकर्षण बढ्दै गएको छ । दुहुँ गाउँपालिका केन्द्रनजिकै रहेको झोलुङ्गेपुलले खर्रा र चल्लेगाडालाई जोड्नेछ । ३७२ मिटर लम्बाइको सो पुल १९० मिटर उचाइमा छ । अग्लो र लामो पुल भएकाले चिसो हावा लाग्ने गर्छ । सोही कारणले समेत स्थानीयका लागि झोलुङ्गेपुल आकर्षणको केन्द्र बनेको छ । दार्चुलाकै सानो तर पर्यटकीय हिसाबले महŒवपूर्ण दुहुँ गाउँपालिकामा साहसिक पर्यटक भिœयाउने योजना गाउँपालिकाको छ । सो पुलमा बन्जीजम्पसमेत जडान गर्ने योजना छ । दार्चुला सदरमुकाम खलङ्गाबाट करिब दुई घण्टा गाडी यात्रापछि यो पुलमा पुग्न सकिन्छ ।

अमेरिकामा खतरनाक चोर : ५८ फुटको पुल नै गायब !

चोरले सानातिना सामान चोरेको घटना त चर्चामा आइरहन्छ तर ५८ फुट लामो पुल नै चोर्‍यो भन्दा पत्यार नलाग्नसक्छ । अमेरिकामा भने चोरले ५८ फुटको पुल नै गायब पारेको घटना सार्वजनिक भएको छ । चोर पत्ता लगाउन प्रहरीले स्थानीय सर्वसाधारणको सहयोग मागेको छ । अमेरिकाको ओहिओमा भएको घटनाअनुसार चोरले शुरूमा पुलको केही भाग चोरेको थियो तर केही दिनपछि पूरै पुल चोरी भएको छ । मर्मतका लागि पुललाई नहरबाट बगरमा राखिएको थियो । झण्डै ५० लाख रुपैयाँ लागतको पुल चोरी भएपछि प्रहरी समेत हैरान भएको छ । पुल १० फुट चौडा, ६ फुट अग्लो ...

पोर्चुगलमा खुल्यो संसारको सबभन्दा लामो झोलुंगे पुल, पार हुन मुटु चाहिन्छ मुटु

संसारको सबभन्दा लामो झोलुंगे पुल पोर्चुगलमा सञ्चालनमा आउन थालेको छ ।  कुल ५१६ मिटर लामो पुल अरूका नामक शहरमा छ । यसले अगिरास झरना र पाइवा गल्छीलाई जोड्छ । अरूका जियोपार्कले यो रोमाञ्चक पुल बनाएको हो ।  झरनाको मनोरम दृश्य, गल्छी र तीव्र गतिमा बहने नदी हेर्दै पुल पार गर्न १० मिनेट लाग्छ । तर डर लागेर आँखा चिम्लँदै दौडिँदै पार गर्ने हो भने चार मिनेटमा पुगिन्छ ।  यो तिब्बती शैलीको झोलुंगे पुल हो । यसलाई स्टीलका तार र दुई विशाल टावरले अड्याएका छन् । कुल १६ सय ९० फीट अग्लो छ ।    प...

बागलुङमा विश्वकै कीर्तिमानी अग्लो र लामो पुल बन्दै

पर्वतः पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा हालसम्मकै ...

पर्वतमा हालसम्मकै अग्लो र लामो पुल बन्ने

पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा हालसम्मकै अग्लो र लामो पुल बनाउन सर्वेक्षण गरिएको छ ।

पाँच ६७ मिटर लामो पुल बन्दै

लामो समयदेखि चर्चामा रहेपनि प्राविधिक कारणले निर्माण हुन नसकेको बागलुङ सदरमुकामको बाङ्गेचौरदेखि पर्वतको पाङ जोड्ने अग्लो झोलुङ्गे पुल बनाइने भएको छ ।

दुई जिल्ला जोड्ने नेपालकै लामो र अग्लाे पुल बन्ने

पर्वत – अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएपछि निर्माण ...