कक्षा १ मा लिइने प्रवेश परीक्षामा प्रतिबन्ध

कक्षा १ मा भर्ना हुनका लागि प्रवेश परीक्षा लिन प्रतिबन्ध लगाइएको छ ।

सम्बन्धित सामग्री

कक्षा १ मा लिखित प्रवेश परीक्षा लिए कारबाही गरिने

काठमाडौं, चैत २ । केही ठूला विद्यालयले कक्षा १ मा भर्ना गर्न लिखित परीक्षा लिने तयारी गरेपछि स्थानीय तहले कारबाही गर्ने चेतावनी दिएको छ । विशेषगरी काठमाडौं र ललितपुरमा सञ्चालित केही ठूला विद्यालयले कक्षा १ मा भर्ना लिने तयारी गरेलगत्तै स्थानीय तहले यस्तो चेतावनी दिएको हो । काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले कक्षा […]

विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने

काठमाण्डाै - अबदेखि विद्यालयहरुले कक्षा १ मा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा प्रवेश परीक्षा लिन नपाउने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशन दिएको हो । यस्तै केन्द्रले कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न पनि रोक लगाएको छ । कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै पालिका र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय एवं ...

कक्षा १ मा भर्ना गर्दा प्रवेश परीक्षा नलिन निर्देशन

२८ पुस, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ । उसले प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन समेत नगर्न निर्देशन दिएको छ । मन्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षाहरुमा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने, […]

६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना

पर्वत । पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बनेकी छन् । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी हुन् । स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी […]

६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना

काठमाडौँ,९ असार । पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बनेकीछिन् । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेको हो । स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेको […]

कक्षा १ देखि १२ सम्मकाे पाठ्यपुस्तकमा २०७७ कै मूल्य लागू गर्न निर्देशन

काठमाण्डाै – पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यपुस्तकमा यस वर्ष पनि २०७७ सालकै मूल्य लागू गर्न निर्देशन दिएको छ ।   केन्द्रले आज साेमवार एक सूचना निकालेर कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तकमा २०७७ सालका लागि स्वीकृत गरिएको मूल्य नै यथावत् रहेको र त्यहीअनुसार मूल्य लागू गराउन निर्देशन दिएको हो । केन्द्रले कक्षा १ देखि ९ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा १० देखि १२ सम्मका पाठ्यपुस्तक (संस्कृत धारसमेत) को पुस्तकको मूल्य विवरणअनुसार लागू गर्न/गराउन भनेको छ । केन्द्रले सूचनामा कक्षा ७ को ऐच्छिक विषयब...

कक्षा १ का विद्यार्थी स्कुल जान २ घण्टा पैदल

म्याग्दीको रघुगंगा गाउँपालिका–६,स्थित रायखोर आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत सुजिना शेरपुञ्जा दैनिक दुई घण्टा हिँडेर विद्यालय पुग्छिन्।...

कक्षा १ देखि १२ सम्मको मूल्यांकन लेटर ग्रेडिङबाट, यस्तो छ ग्रेड निर्धारण

काठमाडौं : सरकारले विद्यालय तहमा लेटर ग्रेडिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। शिक्षा मन्त्री देवेन्द्र पौडेलले 'लेटेर ग्रेडिङ निर्देशिका २०७८' स्वीकृत गरेसँगै अब कक्षा १ देखि १२ सम्म एउटै मूल्यांकन विधि लागू हुने भएको हो। यसअघि कक्षा ११ र १२ मा मात्रै लेटर ग्रेडिङ प्रणाली लागू थियो। निर्देशिका अनुसार…

कक्षा १ देखि ९ सम्म निःशुल्क रंगिन पुस्तक वितरण गरिने

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कक्षा १ देखि कक्षा ९ सम्म अध्ययन गर्ने बालबालिका लागि रंगिन पाठ्यपुस्तक छपाई गरी शैक्षिकसत्र शुरु हुनुअगावै निःशुल्क वितरण गरिने बताएका छन्। त्यस्तै उनले कक्षा १२ सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक तथा छात्रालाई निःशुल्क सेनेटरी प्याडको वितरणका लागि ४ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेका छन्।

विद्यालयमै कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रामाथि कुकर्म

गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छिन्। विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका किशोरलाई पक्राउ गरेको छ। विद्यालय छुट्टी भएर घर जाने बेला ती बालकले बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ। यही माघ २१ मा घटना भएको हो। २२ गते बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन्। नागरिक दैनिकमा खबर छ ।