प्रेमिका मलाइका अरोडाको घर छेउमै किने अर्जुन कपुरले घर

एजेन्सी। भर्खरैमात्र एक निकै महंगो कार किनेर चर्चामा आएका बलिउड स्टार अर्जुन कपुरले हाल आफ्नी प्रेमिका मलाइका अरोडाको घर छेउमै एक आलिशान घर किनेका छन्। एक रिर्पोटका अनुसार उक्त घरको मुल्य२० देखि२३ करोड भारुबीच रहेको जनाएको छ। टाइम्स अफ इन्डियाको रिर्पोटअनुसार मुम्बईको बान्द्रामा घर किनेका अर्जुनको घरनजिक मलाईकाको मात्रै नभई शाहरुख खान, सलमान खान,रणबीर कपुर,करिना कपुरजस्ता बलिउड स्टारहरु बस्ने गर्दछन्।

सम्बन्धित सामग्री

प्रेमिका मलाइकाको घर नजिकै अर्जुनले किने घर !

एजेन्सी । लामो समयदेखि बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोराको अफेयर चल्दै आइरहेको छ । मलाइकाको डिभोर्स पुर्व नै उनीहरु सम्बन्धमा रहेको खबर लगातार आएका थिए ।