सिप्रदी ट्रेडिङका १२ वटा ग्राहक सेवा केन्द्रमा 'मेगा सर्भिस क्याम्प' सुरु

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले सोमबारदेखि 'मेगा सर्भिस क्याम्प' सुरु गरेको छ । कम्पनीले आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा सर्भिस क्याम्प सञ्चालन गरेको हो ।