मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

सम्बन्धित सामग्री

अझै केही दिन देशभर वर्षा हुने

केही दिनयता देशभर व्यापक वर्षा भैरहेको नेपालमा अझै केही दिन देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । “आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने …

देशभर तीन दिन वर्षा हुने

काठमाडौं । आज मंगलबारदेखि मनसुन थप सक्रिय भएर तीन दिनसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । पूर्वी नेपालमा सोमबार रातिदेखि नै वर्षा हुने क्रम सुरु […]

मौसम भविष्यवाणीलाई बेवास्ता गर्दा धेरै क्षति

नेपालमा मनसुन सकिएको घोषणा भएको एक हप्ता नबित्दै मनसुनमा झैँ देशभर वर्षा भयो । नेपालमा असोज २५ गते नै मनसुन बाहिरिएको अवस्था थियो । त्यसपछि केही मौसमी उतार चढाव देखापर्यो । नेपालको उत्तरी सिमाना र दक्षिणतर्फ न्यून चापीय र क्षेत्रहरुको विकास भयो । पश्चिम बङ्गाल र अरब सागरबाट जलवाष्पयुक्त हावा न्यून चापीय हावालाई परिपूर्ति गर्नको लागि नेपालको क्षेत्रमा आयो । त्यसैले गर्दा नेपालमा पानी पार्यो । नेपालमा अहिले पोष्ट मनसुनको अवस्था हुनु पर्दथ्याे । यो घाम लाग्ने, बढी चिसो नहुने, पानी नपर्ने बेला हो । यस्तो मौसमी प्...

आगामी साता देशभर वर्षा हुने

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

पुनः मनसुन सक्रिय: आगामी साता देशभर वर्षा हुने

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् समिर श्रेष्ठले भने, “अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ । ” उनका अनुसार वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुने औंल्याएको छ ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं

आगामी साता देशभर वर्षा हुने

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाढीपहिराको जोखिमबाट बच्न तनहुँको तयारी, खोला छेउछाउ नजान जिल्ला प्रशासनको आग्रह

दमौली । मनसुन सक्रिय भएर देशभर वर्षा हुन शुरु भएको छ । तनहुँमा पनि सोमबारदेखि असारे वर्षा शुरु भएको छ । केही दिन अझै वर्षा हुने पूर्वानुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले नदी तथा खोला छेउछाउ नजान आग्रह गर्दै सर्वसाधारणमा सतर्क हुन आग्रह गरेको छ । प्रत्येक वर्षको वर्षाले तनहुँमा जनधनको क्षति भइरहेको […]

मनसुन सक्रिय हुँदा देशभर वर्षा

मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

अझै केही दिन देशभर वर्षा हुने, हालसम्म सबैभन्दा धेरै वर्षा भैरहवामा

काठमाडौं : मनसुन सक्रिय हुँदा आइतबारदेखि देशभर वर्षा भएको छ। देशभरका प्रायः ठाउँमा मौसम बदलीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले यस वर्ष जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको घोषणा गरेको थियो। मनसुन घोषणा भएको लामो समय बितिसक्दा पनि पूर्ण रूपमा सक्रिय हुन...