विदेशी पर्यटकलाई आन्तरिक हवाई भाडामा छुट दिने सहमति

आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले गत माघ २ गते पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको थियो । …

सम्बन्धित सामग्री

आन्तरिक हवाई उडानको तयारीमा कर्णाली सरकार

प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो।...

नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं । सरकारले उडान क्षेत्रमा बुधबारदेखि लागू गरेको नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहानभर आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तव्यको मौसमका विषयमा प्रष्ट भएपछि मात्रै उडान अनुमति दिने नियम लागू गरेकाले आन्तरिक हवाई उडानहरू प्रभावित भएका हुन् । माउन्टेन […]

आन्तरिक हवाई भाडादर बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै आन्तरिक हवाई भाडादर पनि बढेको छ । आगामी बुधबारदेखि लागु हुने गरी वायु सेवा सञ्चालक सङ्घले हवाई भाडा बढाएको हो । इन्धनको मूल्य बढेसँगै सङ्घले रुटअनुसार न्यूनतम ९० देखि अधिकतम ४४५ रुपैयाँसम्म हवाई भाडा बढाएको छ । सङ्घकाअनुसार काठमाडौँ–सिमरा उडानमा ९० रुपैयाँ र काठमाडौँ–धनगढी रुटमा सबैभन्दा बढी […]

आन्तरिक हवाई प्रयोग गर्ने यात्रुको संख्या बढ्याे

काठमाडौं । नेपालमा उत्साहजनक रुपमा आन्तरिक हवाई यात्रुको वृद्धि भएको छ । सन् २०२२ को जनवरी, फेब्रुअरी र मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ११ लाख ४० हजार ६ सय ३२ यात्रुले आन्तरिक हवाई सेवा प्रयोग गरेका छन। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २३ दशमलव २८ प्रतिशतले बढी हो । गत वर्षको पहिलो तीन महिनामा […]

आन्तरिक हवाई उडानमा कडाइ

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ। सङ्घले आज सूचना जारी गर्दै हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र...

माघ ३ देखि आन्तरिक हवाई उडानमा खोप कार्ड अनिवार्य

२५ पुस, काठमाडौं । सरकारले आन्तरिक हवाई उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने […]

६ महिनामा १२ लाख आन्तरिक हवाई यात्रु

कोभिड महामारीबीच आन्तरिक हवाई यात्रुहरू उल्लेख्य बढेका छन् । सन् २०२१ को पहिलो ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १२ लाख १० हजार यात्रुले मुलुकका विभिन्न गन्तव्यमा यात्रा गरेका छन् । उक्त...

आन्तरिक हवाई उडान असार १७ गतेदेखि

काठमाण्डाै – आउँदो असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० प्रतिशत यात्रु क्षमतामा आउँदो १७ गतेदेखि आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।मङ्गलवार (अस्ति) मन्त्रिपरिषद्ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु गर्न निर्णय गर्दै निर्णय कार्यान्वयन गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएकाे थियो । त्यसपछि मन्त्रालयले आउँदो १७ गतेदेखि आन्तरिक उडान गर्ने निर्णय गरेको हो ।स्वास्थ्य मन्त्रालयसँगको छलफ...

आन्तरिक हवाई सेवा खोल्न माग

वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक हवाई सेवा खुल्ला गर्न माग गरेको छ । पछिल्लो समय कोरोना संंक्रमण दर ओरालो लागेकाले स्वास्थ्य सुरक्षा अपनाउँदै हवाई सेवा खुल्ला गर्ने संघले माग गरेको हो । संघले नवनयिुक्त संस्कृति, पर्यटन तथा नागरकि उड्डयनमन्त्री उमाशंकर अरगरियालाई भेटेर आन्तरिक हवाई खोल्न माग गरेको हो ।अन्तर्राष्ट्रिय अनुसन्धानले पनि हवाई यात्रा […]

सबै आन्तरिक हवाई उडान गएरातिदेखि बन्द

काठमाडौं, २१ वैशाख । सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै गएरातिदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषद्‍को बैठकको निर्णयबमोजिम गएरातिदेखि लागु हुने गरी आन्तरिक उडान अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको थियो […]