दाङका तीन निर्वाचन क्षेत्रमा आठ महिलाबीच प्रतिस्पर्धा

काठमाडौँ,२४ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । दाङ क्षेत्र नं १ बाट नेकपा ९एमाले०की शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा छन् । घोराही उपमहानगरपालिका–४ डाँडागाउँ ठेगाना भएकी चौधरी पूर्वकमलरी छिन् । पच्चीस वर्ष कमलरी […]

सम्बन्धित सामग्री

दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगे

भोलि हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् । लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत नारायण भण्डारीका अनुसार दाङका चार सय ६५ मतदान केन्द्रमै कर्मचारी पुगिसकेका छन् ।“शान्तिनगर, बबई र नाकाका केही क्षेत्रमा सडकको समस्या भएकाले केही समस्या देखिए पनि त्यहाँ पनि हिजो नै कर्मचारी पठाइसकेका छौँ”, उनले भने, “सबै ठाउँ कर्मचारी पुगिसकेको र त्यही अनुसार काम अघि बढाइसक्नुभएको छ ।” मतदानका लागि आवश्यक सामग्री सबै लिएर शुक्रबार

दाङका सबै क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा

बुटवल– प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दाङका तीन वटा निर्वाचन क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा देखिएको छ । सत्ता गठबन्धन र एमालेबीच नै मुख्य प्रतिष्पर्धा देखिएको हो । दाङ-१ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ-१ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता मेटमणि चौधरी र एमालेबाट शान्ता चौधरी मुख्य प्रतिष्पर्धामा छन् । उनीहरू दुवैजना ०७४ को निर्वाचनबाट […]

दाङका ३ निर्वाचन क्षेत्रमा आठ महिलाबीच प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन्।...

दाङका तीनवटै क्षेत्रमा पुरुषलाई महिला उम्मेदवारको चुनाैती

दाङका तीनवटै निर्वाचन क्षेत्रमा फरक पार्टीका चर्चित तथा प्रभावशाली महिला र पुरुष उम्मेदवारबीचमा रोचक

दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता

दाङ । सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारहरूले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले उम्मेदवारी दर्ता गराउनुभयो । लमहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो तीन बजे उहाँले आफ्नो उम्मेदवारी […]

दाङका बस्ती जलमग्न : प्रहरी चौकी पनि डुबानमा, सडक अवरुद्ध

२१ असोज, दाङ । अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । देउखुरी क्षेत्रमा वस्ती जलमग्न भएका छन् भने ठाउँ-ठाउँमा सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी राजन गौतमका अनुसार देउखुरी क्षेत्रमा पर्ने राप्ती गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ नम्बर वडाका वस्तीमा जलमग्न भएका छन् […]

दाङ कांग्रेसका तीन ‘फ्याक्टर’: सन्तुलन नहुँदा ‘बिरासत’ कमजोर

पहिलो संसदीय निर्वाचन २०१५ मा दाङका दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र गोर्खा परिषद बिच टक्कर पर्यो।...

दाङका ६ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा

दाङका ६ ओटा पालिकामा  आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो । जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीबारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जनाएको हो । ती पालिकाका करिब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ ।यसपटक लगाएका उनीहरुलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १

दाङका तीनओटै निर्वाचन क्षेत्रमा प्रदर्शन

दाङ । संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले दाङका तीनओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।