दसैं सुरु भइसक्दा पनि नेपालगन्ज सुनसान

पश्चिम तराईको व्यापारिक सहर नेपालगन्जमा दसैं सुरू भइसक्दा समेत यस वर्ष खासै चहलपहल बढेको छैन । पछिल्लो समय विश्व व्यापारमा देखिएको मन्दीका कारण बजारमा अत्याधिक महंगी बढेको छ ।उपभोक्ताको क्रय क्षमता घट्दै गएको अवस्थामा यतिबेला नेपालीका घरआँगनमा दसैँको चटारो सुरु भइसकेको छ । बजारमा दसैंको किनमेल गर्नेको चहल पहल छ । खासगरी दसैंको बेला नयाँ […]